पृथ्वी नारायण शाहका सालिकहरु नेपालका धेरै शहरहरु अनि चोकहरुमा छन् ।
प्रायः चोर औंला माथी उठाएर उभिएका स्वरूपमा देखिने यीनको सालिक तथा तस्बिरले नेपालीजनलाई सदैव एकताको शिक्षा दिई रहेको छ, दिइरहने छ ।

प्रधानमन्त्रीको गृह जिल्ला रहेको झापाको कचनकवल गाँउपालिकाले पौष २७ गते भोली पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने निर्णय सहित गाँउपालिका भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।