सुन्दरीको उपाधी विजुलीकलीले जितिन्

प्रतिस्पर्धा सहभागी अन्य ३ वटा हात्तीलाई पछि पार्दै १८ वर्षिया विजुलीकलीले उपाधी जितेकी थिइन् ।
हात्तीको सरसफाई, श्रृगार, हिडाई, घाउ भए नभएको, हात्ती र माउतेको व्यवाहार आदिमा मुल्यांकन गरी प्रतिस्पर्धा गराईएकोमा मुल्यांकनबाट विजुलीकली उत्कृष्ठ घोषित भएको नजिता प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए ।

