संखुवासभाको खाँदबारी बजारमा गाइनेको गीतमा मन्त्रमुग्ध एक वृद्धा । भोजपुर जिल्लाबाट आएका यी गाइनेहरु जिल्लाको खाँदबारी, चैनपुर र छिमेकी जिल्लाहरुमा गएर सारङ्गी रेटी गीत गाएर परम्परा जोगाउँदै जीविकोपार्जन गर्ने गर्दछन् । तस्बिर ः सुजन बज्राचार्य/रासस