भूकम्पको झड्काले काठमाडौँ हल्लाएको छ। आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।