बुधबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालतमा रिक्त ४० जना न्यायाधीशमध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।

नियुक्तमध्ये २६ जना जिल्ला न्यायाधीशबाट छन् भने ९ जना कानून व्यवसायीतर्फका छन् ।

त्यस्तै चार जना कर्मचारी तर्फबाट न्यायाधीश नियुक्त भएका छन् । परिषद् बैठकले १६ जना न्यायाधीशको सरुवा गरेको छ ।

 

DearFlip: Loading PDF 100% …
facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button