गुल्मीको मालिका गाउँपालिका ७ घमिरमा चर्खे पिङमा रमाउँदै स्थानीय । दसैँको समयमा यसरी पिङ जोडेर रमाउने चलन हिजोआज लोप हुँदै गएको छ । तस्बिरः रासस