हाम्रो यस FD Motors I Grantha EV ले, नेपालको पुर्बी सहर ईटहरी मा सोरुम खोलेको जानकारी गराउदछौ । नेपाली बजारमै अब्बल साबित भइसकेको ईलेक्ट्रिक स्कुटर अब तपाइहरुकै सहर ईटहरीमा उपलब्ध भइ सकेको जानकारी गराउदछौ ।
बिषेशगरी यसमा जडान गरीएको प्रविधी र त्यस प्रविधिले गर्दा नेपालको बाटो मैत्री स्कुटर भएकाले यो स्कुटर अब्बल साबित भई आएको छ । यस स्कुटर नेपालको बाटो सुहाउदो भएर बिभिन्न कोण बाट अब्बल छ ।
यसको ५ मुख्य बिषेशता रहेको छ । स्कुटरमा मुख्य गरी LFP Battery, Side Drive Motor, CAN Controller, 200mm Ground Clearance, Brake Regenerative Features आदि एकै स्कुटरमा उपलब्ध छ । दुई मोडेलमा उपलब्ध भएको यस स्कुटरको मुल्य क्रमशःF5: 2,61,999 / F5-A: 2,97,999 रहेको छ ।

ईटहरी को आधिकारीक बिक्रेताकोमा गई आझैFD Motors I Grantha EV स्कुटर खरीद गर्न सक्नु हुनेछ ।
आधिकारीक बिक्रेताः G.C. Motors Nepal (Itahari-09, Sunsari-Hatiya Line)
ठेगानाः ईटहरी ०९, सुनसरी, हटीया लाइन
ईटहरी सम्पर्क नः ९८५१२५५२९१
सम्पर्क व्यक्तीः ग्रीश पोखरेल

Sujan Dhungel
CEO
Grantha Electric Vehicle Pvt. Ltd.