प्रेश विज्ञप्ती
चाडपर्वको अवसरमा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो शेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ । यस्ता खाताहरुको सहज पहुँचले, गा्रहकले सुपथ लागतमा, धितोपत्र लगानीका अवसर प्राप्त गर्ने र पूजि बजारमा सहभागिताका साथै, धितोपत्र निस्काशन कम्पनीको पुँजी सुनिश्चितता लागी सघाउ पुग्ने विश्वास कम्पनीले लिएको छ ।

बम्पर छुट सहितका योजनाहरु ः

योजना छुट सहितको शुल्क सामान्य शुल्क छुट (प्रतिशत)
निशुल्क डिम्याट खाता र १ वर्ष डिम्याट तथा मेरो शेयरको नविकरण । रु. १००÷– रु. २००÷– ५०%
निशुल्क डिम्याट खाता र ५ वर्ष डिम्याट तथा मेरो शेयरको नविकरण । रु. ४९९÷– रु. ८००÷– ३७.६३%
परिवार योजना
३ डिम्याट तथा मेरो शेयर खोल्दा र नविकरणमा, १ निशुल्क ।
रु. ४००÷– रु. ६००÷– ३३.३३%
निशुल्क डिम्याट खाता र १० वर्ष डिम्याट तथा मेरो शेयरको नविकरण । रु. ९९९÷– रु. १५५०÷– ३५.५५%
निशुल्क डिम्याट खाता खोलीं आजिवन नविकरण । रु. १४९९÷– रु. ७५५०÷– ८०.१४%
निशुल्क डिम्याट खाता खोलीं आजिवन डिम्याट तथा मेरो शेयर नविकरण । रु. १९९९÷– रु. ११३००÷– ८२.३१%

उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागी, नेपाल एसविआइ बैंकका शाखाहरु तथा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्र्पक गर्न सकिनेछ । यस सम्बन्धि थप जानकारीका लागी कम्पनीको वेवसाइट https://www.nsmbl.com.np मा हेर्न सकिनेछ ।