वर्तमान् प्रविधिको युगमा केवल शैद्धान्तीक ज्ञानले मात्र सक्षम जनशक्क्ती उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठुलो फड्को मारेको पाइन्छ । यसै सन्दर्भमा काठमाण्डौ शान्तीनगर स्थित न्यू समिट कलेज, शान्तिनगर, काठमाडौँ र त्भअजत्चष्ह ल्भउब िद्घारा आयोजित त्भअजत्चष्ह(द्दण्द्दघ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिवद्वताका साथ समापन भएको छ । समापन समारोह कलेजका प्रिन्सिपल चोकराज दवाडी द्घारा सभापतित्व गरिएको थियो भने स्वागत मन्तव्य कलेजका संचालक समिति अध्यक्ष अजय प्रसाद ढकालले राख्नु भएको थियो । समापन समारोहमा त्रि. वि क्ष्इक्त् का डिन प्रा. डा. विनिल अर्याल प्रमूख आतिथिका रुपमा आमन्त्रित हुनुहुन्थ्यो ।


ूक्ष्त् शिक्षामा विद्यार्थीहरुलाई आपूmसगंभएको अन्र्तनिहित क्षमता प्रस्पूmरण गर्न चाहिने एथेष्ट अवसर यस कार्यक्रमले दिएको र आगामी विश्व क्ष्त् शिक्षा र क्ष्त् विज्ञले गर्नेमा दुइमत नभएको कुरा तपाईहरुमा राख्न चाहन्छु, ू प्रा.डा. अर्यालले भन्नु भयो ।
विभिन्न विधामा संचालित प्रतियोगिताका बिजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमूख अतिथि प्रा.डा. अर्यालले एक लाख पचासी हजार नगद पुरस्कार र प्रमाण पत्र विजेताहरुलाई वितरण गर्नु भएको थियो । जस अन्तर्गत क्ष्त् त्तगष्श मा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितिय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो । ऋबिकज च्यथबभि संजय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए । एग्द्यन् का विजेता भने प्ँब् कलेजका सुभम चित्रकारको समूह भएको थियो भने सुनिल गिरिको टिम ज्थउभ उप विजेता बन्दा टप फ्रागरको उपाधि विषेष खड्कालाई गएको थियो । ँक्ष्ँब् द्दघ विजेता जगदिज पाण्डे भएका थिए भने उप विजेताको उपाधि समिर गुरुङ्ग लाई गएको थियो ।
तिन दिवशिय प्रयोगिताको मुख्य आकर्षण ज्बअपबतजयल क्त। ह्बष्खभचक कलेजले जितेको थियो भने उप विजेता उपाधि क्बनबचmबतजब ऋयििभनभ र तेस्रो स्थान ल्भध क्गmmष्त ऋयििभनभ कलेजलाई गएको थियो । विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घण्टा अवधिमा बनाइएको परियोजनालाई निर्णयिकको भुमिकामा रहनु भएका विभिन्न विषय विज्ञ विश्व काजि श्रेष्ठ , रोशन खत्री , अभिषेक कोइराला , ई.आर. प्रविन चौहान निर्णयको आधारमा विजेता घोषणा गरिको थियो ।
कार्यक्रमलाई मुख्य प्रायोजन गर्ने नेपाल टेलिकम, आइडिया स्टुडियो र भर्टिगो लगायत सम्पूर्ण प्रायोजक तथा प्रत्यक्ष परोक्ष रुपमा कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै कलेजका प्रिन्सिपल श्री चोकराज दवाडीले समापन गर्नु भएको थियो ।