कर्पोरेट क्लब नेपाल द्वारा, जनवरी २६, २०२४ मा होटल एभरेष्ट–काठमाडौंमा आयोजित समारोहमा डाबर नेपालले “द ज्च्ः नेपाल अवार्डस् फर कर्पोरेट एक्सिलेन्स् (ए.सी.ई) र अवार्डस् फर डिस्टिङगुइस्ड सर्भिस (एडीएस) २०२३“ मा “द एच.आर.एम अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स ःल्ऋ क्याटेगरी–२०२३“ पुरस्कार बाट सम्मानित भएको छ ।
अवार्ड समारोहको तेस्रो संस्करण माननीय परराष्ट्र मन्त्री एन.पी. साउदको उपस्थिीतमा सम्पन्न भएको थियो ।
यस उपलब्धीले डाबर नेपालका सबै सरोकारवालाहरूको समर्पण र सामूहिक प्रयासलाई झल्काएको छ ।