नााडा अटो सो मा एफ्टेक मोर्टसको नाममा स्टल राखी नेपाल आई सकेको एफ डि मोर्टस ब्राण्ड कै इलेक्ट्रिक स्कुटर को नेपालमा डिलर आवश्यकता भनी बिज्ञापन गरेकोमा हामी यस ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.ली. को गम्भीर ध्यानाकर्षण भएको र सम्पुर्ण मानुभाबहरुमा त्यस अफबाहमा नलाग्नु हुन र सम्बन्धीत निकाएले समेत कारवाही गर्न र सचेत रहनुहुन समेत जानकारी गराउदछौ ।

नेपालको आधिकारिक बिक्रेता, तथा, बाणीज्य बिभागमा एजेन्सी लाइसेन्स ग्रन्थ ई भी ले उत्पादक कम्पनी सगँ लीएर नेपाली बजारमा २०८० बैशाख २३ गतेबाट औपचारीक रुपमा आधिकारीक बिक्रेता भइ एफ डि मोर्टसको इलेक्ट्रिक स्कुटर बिक्री बितरण गर्दै आई रहेको यहाहरु सबैलाइ अबगत नै छ ।

कुनै पनी व्यक्ती, तथा संस्था भ्रममा नपर्नुहुन अपिल समेत गर्दछौ ।

नाडालाई एफ्टेक मोर्टसको स्टलबाट सो इलेक्ट्रिक स्कुटर यथासिर्घ हटाउन लगाउन हुन ध्यानकर्षण गराउदछौ ।

एफ डि मोर्टर्सको लागी नेपालको आधिकारीक बिक्रेता

ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा. लीं

बत्तिसपुतली ०९, काठमाडौँ नेपाल ।