२०८० साल भाद्र महिना १७ गते
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको जानकारी गराउँदछौँ ।

गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको व्यहोरा अनुरोध छ । यस सेल्फी प्रतियोगितामा भाग लिनको लागि तपसिल बमोजिम नियम तथा सर्तहरु लागू हुनेछनः
ड्ड इच्छुक सम्पूर्ण महानुभावहरुले यस प्रतियोगितामा सहभागी हुन सक्नुहुनेछ ।
ड्ड सहभागीहरुले परम्परागत पोशाकमा लिनुभएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको “ःभलतष्यलक” मा पोष्ट गर्नुपर्नेछ ।
ड्ड फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्नेछः
३न्बचष्mबअबउष्तबत्भिभवक्बबचभझबक्भािष्भ ३न्बचष्mबअबउष्तबत्भिभव ३ल्भउबष्ँिभकतष्खब ि३न्बचष्mबअबउष्तबििष्mष्तभम
ड्ड सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।

अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी निम्नानुसार नगद उपहार प्रदान गरिनेछ ः
ड्ड प्रथम – रु ३०००
ड्ड द्वितीय – रु २,०००
ड्ड तृतीय – रु १,०००

यस प्रतियोगिताले तीजको समृद्ध परम्परालार्इृृ मात्र नभई हाम्रो समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिनेछ भन्ने कुरामा हामी विश्वस्त छौँ । साथै, गरिमा क्यापिटल लिमिटेडको तर्फबाट हरितालिका तीजको उपलक्षमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

भवदीय,

निर्मल भट्टराई
प्रमुख कार्यकारी अधिकृत