नेपालकै सुप्रसिद्ध तथा लोकप्रिय ब्राण्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ । यसका लागि गोल्डेन ओकले ल्याउँदैछ विभिन्न शहरहरुमा “गोल्डेन ओक कमेडी यात्रा” ।
दर्शकहरुलाई खित्का छाड्दै हसाउँने अनि उफ्रि उफ्रि नचाउँने सोचका साथ गोल्डेन ओकद्वारा आयोजित यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र के सी, मिलन नेवार, निरज नेपाल, सुमन कार्की, शिव शंकर रिजाल र कार्यक्रम सन्चालक राधिका कंडेल लगायतले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुती गर्नुहुनेछ ।

यो “गोल्डेन ओक कमेडी यात्रा”
हेटौडामा भाद्र १६ गते
जनकपुरमा भाद्र १७ गते
लालबन्दीमा भाद्र १८ गते
लहानमा भाद्र १९ गते र
चन्द्रपुरमा भाद्र २० गते एकदमै उत्साहका साथ आयोजना हुन लागेको छ जसमा दर्शकहरुको अभूतपूर्व जमघट हुने अपेक्षा गरिएको छ ।