नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” र सामाजिक कथामा आधारित चलचित्र “चिसो मान्छे” अव डिशहोम GO एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम न्इ एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सक्नुहुनेछ ।
GO Pk Play Store वा App Store वाट आफ्नो मोवाइलमा निशुल्क डाउनलोड गरेर चलाउन सकिन्छ साथै golive.dishhome.com.np मा Log in गरेरLaptop मा Computer समेत चलाउन सकिन्छ भने Android TV को App Store मा गएर GO एप डाउनलोड गरेर त्ख् मा समेत GO एप चलाउन सकिन्छ । GO एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न Exclusive Content हरु पनि उपलव्ध रहेको छ ।