लक्ष्मी सन्राइज बैंक लिमिटेडबाट प्रवद्र्धन गरिएको तथा सन्राइज क्यापिटल लिमिटेड बाट व्यवस्थापन गरिएको सन्राइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७९÷०८० का लागि सन्राइज फस्र्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६% का दरले हुन आउने रकम रु.१३,७६,००,०००।– (अक्षरुपी तेह्र करोड छयत्तर लाख मात्र) प्रतिफल वितरण गर्ने निर्णय गरिएको व्यहोरा सबैमा जानकारी गराउदछौं । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने व्यहोरा समेत जानकारी गराउदछौं ।
विगत ३ वर्षमा सन्राइज फस्र्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको सबैमा जानकारी गराउदछौं ।
कोष प्रवद्र्धकः योजना व्यवस्थापक तथा डिपोजिटरीः