शेयर बजारमा लगानी गर्न चाहानुहुन्छ तर तपाई संग समय नभएर, आइडिया नभएर, झन्झटिलो लागेर

अथवा कुन कम्पनी कति बेला किन्ने/बेच्ने भन्ने पर्याप्त ज्ञान नभएर, साथै अन्य विविध कारणले शेयर

बजार मा लगानी गर्न सक्नु भएको छैन भने,

Global IME Capital Ltd. को लगानी व्यवस्थापन सेवा (PMS) मार्फत बिना झन्झट सुरक्षित लगानीको यात्रा शुरु गर्न सक्नुहुनेछ ।

जहाँ Global IME Capital Ltd. को Investment Team मार्फत तपाईको लक्ष्य र उद्देश्य अनुरुप न्युनतम सेवा शुल्कमा दक्ष जनशक्ति द्धारा तपाईको पोर्टफोलियो व्यवस्थापन गरिने।

न्युनतम लगानी : ३ लाख अथवा ३ लाख बराबरको सेयर


Regards,

PMS TEAM
Investment Banking
Global IME Capital Limited
Tel : 01-5970138
Mobile: 9851100837
Email: pms@gicl.com.np
Website: – www.globalimecapital.com
Facebook: – https://www.facebook.com/globalimecapitalltd