मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आज शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पास गरेको हो ।आजै बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।