पुर्व माओवादी नेता तथा बर्तमान एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।नेकपा बिभाजन हुँदा एमाले किन रोजे भन्ने कुरा अहिले बिस्तारै खुल्दै गएको छ। पैसा कमाउन र छोराले गरेको कर्तुत लुकाउन एमाले रोजेको बुझिएको छ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा काठमाडौं जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको स्रोतले जानकारी दियो । रायमाझीका छोरा सन्दीप पनि नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका सदस्य रहेको आरोप छ ।