सगँै बनाउँ स्वस्थ नेपाल– डाबर नेपालले रु ३० लाख KIOCH (Kathmandu Institute of Child Health)    लाई अनुदान स्वरुप प्रदान गरेको छ ।

डाबर नेपालले  KIOCH  संग सम्झौता गरेको छ (  KIOCH काठमाडौं बाल स्वास्थ्य संस्थान जसले नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पुर्वाधार विस्तार गर्ने हाम्रो निरन्तर प्रयासमा सेवा गर्दछ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पु¥याउने उदेश्यले डाबर नेपालले नेपालमा गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन  KIOCH – काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ल्एच् ३० लाख (तीस लाख) सहयोग गरेको छ ।

नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उदेश्यका साथ, डाबर नेपालले आफ्नो NPR अन्तर्गत  KIOCHलाई NPR ३०,००,००० ÷– अनुदान गरेको छ । उक्त रकम श्रीमती इश्वरी राणा , अध्यक्ष तथा प्रवन्ध निर्देशक डाबर नेपाल, श्री एच. एस. बेदी विजनेस हेड–नेपाल र म्यानमारले फेबु्रवरी २४, २०२३ मा डाबर नेपाल, काठमाडौंको प्रांगनमा आयोजित एक समारोहमा , KIOCH – Kathmandu    बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई श्री अनिल पुरी –हेड एच.आर,डाबर नेपाल, श्री मंदार शिखर ब्यानर्जी (एडमिन कन्सल्टेन्ट –  KIOCH –   )को उपस्थितिमा हस्तान्तरण गर्नुभयो ।