प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तिन दलका शिर्ष नेताबिच भेटवार्ता भएको हो ।

भेटमा तिन दलका शिर्ष नेताबिच सङ्क्रमणकालीन न्यायको विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि उपस्थित थिए ।