श्री उजय शाक्य प्रतिष्ठित ECI INNOVATIVE MARKETER OF THE YEAR 2023 बाट सम्मानित हुनु भएको छ । यो अवार्ड ७ डिसेम्बर, २०२३ मा भ्ऋक्ष् फेष्टिभलले आयोजना गरेको गाला इभेण्टमा प्रदान गरिएको थियो । चीनको ध्ग्ह्क्ष् मा सम्पन्न उक्त कार्यक्रममा दक्षिण एशियाको एक अभियन्ताको रुपमा आफ्नो परिचय बनाइसक्नु भएको उजय शाक्यलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणको लागि वहाँले पु¥याउनु भएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो । वहाँले भ्ऋक्ष् फेष्टिभलमा आफ्नो धारणा राख्दै डेटाद्वारा संचालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि विशेष प्रकाश पार्नु भएको थियो । कार्यपद्धतिहरुको प्रभाव बढ्दै गएको संसारमा, डेटाद्वारा संचालित वृतान्तहरुको प्रतिध्वनिमा शाक्यको जोड विश्वव्यापी प्रभाव सिर्जना गर्ने उद्देश्य र मुल्य मान्यताहरुमा रहेको छ । शाक्यलाई प्रदान गरिएको भ्ऋक्ष् क्ष्ल्ल्इख्ब्त्क्ष्ख्भ् ःब्च्प्भ्त्भ्च् इँ त्ज्भ् थ्भ्ब्च् द्दण्द्दघ सम्मानले विज्ञापन र बजारीकरणको परिद्दृश्यमा सकारात्मक परिवर्तन ल्याउने एक अभियन्ताको रुपमा वहाँको स्थान कायम गरिदिएको छ ।
भ्ऋक्ष् फेष्टिभलमा विश्वका १३ राष्ट्रहरुको प्रतिनिधिहरु भेला भएर “न्यिदब िक्गकतबष्लबदभि क्ष्ललयखबतष्यल बलम ऋष्खष्ष्शिबतष्यल म्भखभयिऊभलत क्ष्लष्तष्बतष्खभ” विषय माथि छलफल गरेका थिए । यो पहलको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो । ध्ग्ह्क्ष् राष्ट्रिय हाइ टेक औद्योगीक विकास क्षेत्र व्यवस्थापन कमिटी र क्ष्भ्ऋक्ष्ब् ९क्ष्लतभचलबतष्यलब िभ्लतचभउचभलभगचक, ऋचभबतष्खभ ७ क्ष्ललयखबतयचक ब्ककयअष्बतष्यल० द्वारा संयुक्त रुपमा आयोजना गरिएको उक्त भ्ऋक्ष् फेष्टिभल विश्वभरका नव प्रवर्तकहरुलाई एकै स्थानमा जमघट गराउनको लागि प्रख्यात छ । भ्ऋक्ष् फेष्टिभलले आफ्नो प्रभाव र पहुँचलाई विस्तार गर्दै भिन्न भिन्न शहरहरुमा यसप्रकारको भेला आयोजना गर्ने आफ्नो परम्परालाई निरन्तरता दिंदै आइरहेको छ ।