काठमाण्डौं, बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत बैंक वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु मार्फत NEPALPAY QRमा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध मा २ लाख भन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ । छोटो अन्तरालमा २ लाख भन्दा बढी मर्चेन्टहरु त्तच् मा आबद्ध गरिनुले नेपालमा त्तच् सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी ल्भ्एब्ीएब्थ् त्तच् सञ्चालनमा ल्याइएको हो । त्तच् स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त ल्भ्एब्ीएब्थ् त्तच्ले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्था तथा २ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले ल्भ्एब्ीएब्थ् त्तच् मा आबद्ध हुन सक्दछन् भने १६ बैंक वित्तीय संस्था तथा ४ भुक्तानी सेवा प्रदायकका वालेटहरु मार्फत क्अबल ७ एबथ को सुविधा उपलब्ध रहेको छ ।
विभिन्न व्यावसायिक ग्राहकले ल्भ्एब्ीएब्थ् त्तच् मा आबद्ध भई त्तच् बाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवा प्रदायक सँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा त्तच् स्ट्यान्डी उपलब्ध गराई वा आफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक त्तच् इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा त्तच् गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्त भुक्तानी सेवा सुचारु गर्न सकिन्छ । यसका निम्ती हाल सिटिजन्स बैंक इन्टरनेसनल, एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, नेपाल एसबिआइ बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, ज्योति विकास बैंक, कामना सेवा बिकास बैंक, साइन रेसुङ्गा डेभलप्मेन्ट बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, पोखरा फाइनान्स, सम्बृद्धि फाइनान्स लगायत पे. नेप. प्रा.लि. ९ःइच्ग्० तथा फोकसवान सोलुसन्स्ल ९ःयऋय० मार्फत सो सेवा उपलब्ध रहेको छ भने अन्य बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक पनि थपिने क्रममा रहेका छन् ।

हाल विभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप, विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत ल्भ्एब्ीएब्थ् त्तच् स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । हाल उक्त सुविधा एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनएमबि बैंक, एनआइसीएसिया बैंक, प्रभु बैंक, सानिमा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स, ऋभििएबथ, ःइच्ग्, ल्अबकज र ज्बmचय एबथ एपमा उपलब्ध रहेको छ । ल्भ्एब्ीएब्थ् त्तच् बाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वा वालेटको प्रयोगकर्ताले त्तच् कअबल गर्ने यउतष्यल मा गई ल्भ्एब्ीएब्थ् यिनय लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

थप जानकारीका लागि धधध।लअज।िअयm।लउ मा हेर्नुहोस् ।