डिशहोम परीवारले हाम्रा क्रिकेट खेलाडीहरुले मैदानमा देखाएको प्रयत्नमा खुशी व्यक्त गर्दै अहिले भईरहेको ICC Men’s T20 World Cup अन्तर्गत Asia Qualifier 2023 मा हाम्रो शान, नेपाली क्रिकेट खेलाडीहरुका हरेक RUN, हरेक WICKET र हरेक MILESTONE लाई सम्मान गर्दैँ हरेक Inning मा नेपाली खेलाडीहरुको हौसला बढाउनको लागि नगद पुरस्कारको घोषणा गर्दै कम्पनीले आफ्नो खुशी ब्यक्त गरेको छ ।

नगद पुरस्कार पाउने शैली यस् प्रकार रहेका छन्;
एकै खेलमा Century र 5 Wickets दुवै गरेमा 20 लाख
Century गरेमा रु. 10 लाख
5 Wickets लिएमा 5 लाख
Half-Century गरेमा रु. 1 लाख
3 Wickets लिएमा रु. 1 लाख
35 Runs को लागि रु. 50 हजार
3 Catches/Stumpings गरेमा रु. 50 हजार

अब इतिहास रच्ने पालो हाम्रो!