काठमाडौं, नेपाल, १९ असोज २०८०–
सेलट्रोन नेपाल प्रा. लिमिटेड नेपालका लागि अनर (HONOR) को आधिकारिक वितरकले आफ्ना ग्राहकका लागि सबैभन्दा ठूलो चाडपर्व अफर ल्याएको छ । “बनाउ दशैं अनरमय” ( (HONOR)भन्ने ट्याग लाइनका साथ कम्पनीले बम्पर उपहार को पर्व ल्याएको छ । सेलट्रोन नेपालले यस चाडपर्वको अवसरमा यो अफरले अनर (HONOR) ग्राहकहरूमाझ उत्साह सिर्जना गर्ने विश्वास लिएको छ ।
अनर (HONOR) बाट “ अनर (HONOR) को बहार, चाडपर्व मा उपहारै उपहार” नामक अभियान सुरु गरिएको छ जसमा खरिदकर्ताहरुले (HONOR) स्मार्टफोनको हरेक खरिदमा दैनिक उपहार, मेगा उपहार, बम्पर उपहार र भेस्पा जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।

उपहारहरू चार खण्डहरूमा विभाजित छन् । पहिलो एउटा दैनिक उपहार हो जहाँ मानिसहरूले रु. ५,९९०÷– मूल्यको ज्इल्इच् भ्बचदगमक ह्छ वा रु.६,४९०÷– पर्ने अनर (HONOR) ब्यान्ड सीक्स हरेक दिन जित्ने मौका पाउन सक्नेछन् । दोस्रो मेगा गिफ्ट हो जहाँ खरिदकर्ताहरुले ४३” स्मार्ट टिभी वा ज्इल्इच् ध्बतअज द्ध वा ज्इल्इच् ढण् छन् जित्ने मौका पाउन सक्छन् । त्यसपछि यो तेस्रो खण्डमा थप रोचक हुन्छ जहाँ ग्राहकहरूले ल्यापटप वा थाइल्याण्ड टुर जित्ने मौका पाउन सक्छन् र अन्तमा, सबैभन्दा गजबको उपहार अर्थात् एक भाग्यशाली विजेताले भेस्पा स्कुटर जित्न सक्नेछन् । दैनिक विजेता र अन्य विजेताहरूको घोषणा अनर फेसबुक पेज HONOR Facebook Page: HONOR NP / र इन्स्टाग्राम पेज honor Nepal बाट गरिनेछ ।
दैनिक उपहार

मेगा बम्पर उपहार HONOR Earbuds X5
HONOR Band 6 HONOR 90
HONOR 43” TV
HONOR Watch 4
Thailand Tour
Laptop
e Vespa

बम्पर उपहार

भेस्पा उपहार

कसरी भाग लिने?
ड्ड ग्राहकहरूले कुनै पनि अनर (honor) स्मार्टफोन खरिद गर्नुपर्छ ।
HONORIMEI नम्बर टाइप गर्नुहोस् र त्यसपछि घछण्ण्ज्ञ मा पठाउनुहोस्
ड्ड खरिदकर्ताहरुले IMEI पठाउनु पर्नेछ
अनर Honor को यो अफर १४ असोज ३ कार्तिक (१ अक्टोबर देखि २० नोभेम्बर) सम्म मान्य छ ।
“दशैं उत्सव, छुटको उत्सव”
honor को उत्सव अभियान यहाँ रोकिएको छैन । उपभोक्ताहरूले निश्चित honor स्मार्टफोन र सहायक उपकरणहरूको मूल्यमा आकर्षक छुटको पनि मजा लिन सक्नेछन ।
Model Actual Price Offer Price
HONOR X9a ?= $%,(()÷– ?= $#,$()÷– रु. ४५,९९०÷– रु. ४३,४९०÷–
HONOR Watch 4 रु. २१,९९०÷– रु. १९,९९०÷–
HONOR Band 6 रु. ६,४९०÷– रु. ५,४९०÷–

HONOR EarbudsX5 रु.५,९९०÷– रु.५,४९०÷–