जिल्ला अदालत काठमाडौँले नेकपा माओवादी केन्द्रका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

महरालाई भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ हो ।

उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो । पक्राउ पछि महराले सिआइबिलाइ सघाउने बताएका छन ।