(असार २४, २०८०)

काठमाडौं  MNEPALPAY QR/ SMARTQR  भुक्तानीको लागि नेटवर्क लेभलको अन्तरआबद्धतासुरु भएको छ । यससँगै      NEPALPAY QR  मा आबद्ध भएकामोबाइल बैंकिङ्ग, वालेट तथा connect IPS का प्रयोगकर्ताहरूले SMARTQR    मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । त्यसैगरी SMARTQR   मा आबद्ध भएका मोबाइल बैंकिङ्ग र वालेटका प्रयोगकर्ताहरूले     Nepal pay QR च्स्क्यानगरी भुक्तानी गर्न सक्नेछन् । स्मार्ट च्वाइस टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु,नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगायत बैंक तथा वित्तीय संस्थाहरुका प्रतिनिधि र विभिन्न मिडियाका सञ्चारकमीहरुको उपस्थितिमा आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा यी सेवाहरू संयुक्त रुपमा सार्वजनिक भएको घोषणा गरिएको हो ।
NCHL / SCT  को QR नेटवर्कबीचQR भुक्तानिलाइ समर्थन र प्रवद्र्धन गर्न नेटवर्क लेभलको अन्तरआवद्धता भएको छ । यस अन्तरआवद्धता पश्चात ग्राहक र मर्चेन्टहरुले भुक्तानीका लागि निश्चित त्तच् खोजिराख्नु पर्दैन । दुवै नेटर्वकका क्ष्ककगष्लन ब्उउर मर्चेन्ट त्तच् ले काम गर्नेछ ।
दुवै भुक्तानी हालमाच्छापुच्छ«े बैंक, सानिमा बैंक,स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, कामनासेवा विकास बैंक, गरिमा विकास बैंक, आईसीएफसी फाइनान्स, क्ष्ःभ् एबथ, प्जबतिष्, एचबदजग एबथ, ज्बmचयएबथ, ऋभिि एबथ, ल्(ऋबकज, ष्ऋबकज, एबथधभिि, लगायतका वालेट तथा अयललभअतक्ष्एक् बाट स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । साथै अन्य बैंक तथा वित्तीय संरथा र वालेटहरु पनि चाडैं थपिने छन्् ।
ल्भ्एब्ीएब्थ् त्तच्मा हाल२७भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु र ३ भुक्तानी सेवा प्रदायकहरूलेत्तच् ःभचअजबलत भ्लचयmिभलत सेवामा उपलब्ध गराइरहेका छन् भने २५ भन्दा बढी बैंक तथा वित्तिय संरथाकामोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरू बाटल्भ्एब्ीएब्थ् त्तच् स्क्यान गरी भुक्तानी गर्न सकिन्छ । त्यस्तै क्ःब्च्त्त्तच् नेटवर्कमा ६भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु र ९ डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायकहरू आवद्ध छन् । क्ःब्च्त्त्तच्रल्भ्एब्ीएब्थ् त्तच्को नेटवर्कमा क्रमशः २ लाख ५० हजार र ३ लाख ५० हजार त्तच्मर्चेन्टहरु छन्, जस अनुसार समग्रमा ६ लाख भन्दा बढि मर्चेन्टहरुको पहुँच हुनेछ । यी त्तच्हरु क्ष्लमभउभलमभलत त्तच्को रुपमा मर्चेन्टहरुको बिलिङ्ग प्रणाली वा एइक् डिभाइस वाइकर्मस पोर्टलको पेमेन्ट गेटवेमा, फिजिकल त्तच्वा डाइनामिक त्तच् को रुपमा उपलब्ध रहेका छन् ।
नेपाल राष्ट्र बैंकले जारी गरेको ल्भउबत्तिच् मापदण्डबमोजिम ल्एक्अन्तर्गतकोरिटेल पेमेन्ट स्वीच अन्तर्गत उक्त त्तच् अन्तरआबद्धताको कार्यान्वयन गरिएको हो। क्ष्ककगष्लन बउउ, मर्चेन्ट तथा इन्टरनेटर्वक लेभलमा त्तच् अन्तरआवद्धतालेत्तच् भुक्तानी वृद्धि गर्नका साथै ग्राहकहरुलाई कारोबार गर्न थपसहजहुने विश्वास गरिएको छ।
www.nchl.com.np  वा www.sct.com.np मा थप जानकारी लिन सकिनेछ।