खर्कमा पशुहरु चराउने को जीन्दगी गतीशील हुने गर्दछ । प्राचीन काल देखि नै तीनीहरु बिभिन्न जलवायु स्तीतीमा आफनो आजीवीका को खोजीमा एक क्षेत्र बाट अर्को क्षेत्रमा बीचरण गरी रहन्छन् । तीनको यस गतीशीलताको रक्षाका लागी राष्ट्र«य सर्मथन मिलोस भन्न का लागी संयुत राष्ट्र संघ ले एउटा अपील जारी गरेको छ । यो अपील जारी भए पछि विश्वको ध्यान यस प्राचीन व्यवस्था तीर गएको छ । प्रेइस्टोसिन युगको अन्त सम्म जुन लगभग २६ लाख बर्ष पहिले शुरु भयो एवं ११७०० बर्ष सम्म चल्यो ।

पशुपालन वा पशुधन का लागी एउटा व्यापक चरण प्रणाली विबशीत भई सकेको छ । अर्थाथ व्यवश्थीत तरीकाले खेतीपाटी शुरु हुनु पहिले नै पशुपालन वा पशुधन का लागी एउटा व्यापक चरण प्रणाली विकशीत भई सकेको छ । अर्थात व्यवश्थीत तरीकाले खेतीपाती शुरु हुनु भन्दा पहिले नै पशु चरण खर्क व्यवसाय बनी सकेको थियो । यस प्रकार ले यो प्रणाली एउटा नया जलवायु बनी सकेको थियो । प्रकार ले यो प्रयााली एउटा नयाँ जलवायु स्थितीमा एवं होमो सेपियन्स का लागी जीवीक श्रोत का रुपमा विकशीत भयो । यस प्राचीन तरीका लाई अहिले सम्म धेरै कम बुझीएको छ । या यस बारे कमै अभिलेख गरीएको छ । तर यो प्रथा अहिले पनी चलन चलतीमा छ ।

विश्व भरीमा १० देखि करोड मानीस हरुले अझै पनी यसलाई एउटा आर्थीक गतीविधिका रुपमा अपनाएका छन् । हाम्रो आफनो परिवेषमा उत्तरी हिमाली जील्ला हरुमा यो प्रथा आज पनी प्रचलन मा छ । धरतीको क्षेत्रीय सतह को एक चौथाइ भाग अहिले पनी यस यसै किसीमको उत्पादन प्रणाली का लागी प्रयोग गरीन्छ । जव यो प्रणाली शुरु भयो त्यती बेला पृथ्वी हिमयुग बाट बिस्तारै तातो ९मानव प्रेरित हैन जुन औदयोगीक क्रान्ती सङगै शुरु भएको थियो० हुदै थियो यसै वेला आज का मानब पुरै धरतीमा पाउन थालेका थिए । खर्क एवं चरण सङग जोडिएको प्रणाली खास गरी कठोर जलवायु क्षेत्रहरुमा पाइन्छ । एवं निर्विवाद रुपले यो सबैभन्दा बढी संसाधन–दुलर्भ भैगो लीक क्षेत्रमा पाइने गरेको छ ।
))))))))))))))))))))))))))))))))))))))))
अर्थात यो प्रणाली जलवायु लचीलो एवं कुनै पनी जलवायु परिस्थिती को अनुकुल छ । यो प्रणाली खर्क सम्म बेलामा पुग्ने मानीस एवं पशुहरुलाई अप्रतिवन्धीत गतीशीलता को बरीपरि घुम्दछ । यस प्रणालीमा पशुपालक राष्ट्रीय सिमा अन्तरदेशी सिमाहरु पार गर्दछन् । एवं नीजी तथा सार्वजनीक जमीन प्रयोग गर्दछन् । पशुपालन पनी बालीनाली प्रणाली को साथ साथै फस्टाउछ । किनकी यी जले एक अर्कालाई लाभान्वीत गराउदछन । बालीनालीहरु बाट आउने वालीनाली अवशेष पशुहरुका लागी घास आहारा बन्दछ । आहारा वन्दछ । एवं पशुहरु बाट किसानले मल पाउछन तर यस प्रणाली माथी पनी चुनौती खडा भएको छ । आधनीक प्रणालीहरुले यस प्रणालीार्य अनावश्यक रुपले खारीज गरी दिएको छ । विश्व भरीका पर्यावरण विभागहरुले चरण खर्क प्रणालीलाई पर्यावरण को लागी खतरा मानेका छन । समयका साथै कृषि नितिहरुले उत्पादक बढाउन तरीकाको रुपमा स्थायी कृषि एवं परिधन खेतीलाई प्राथमिकता मा राखेको छ । परिणामस्वरुप खर्क चरण लाई ओझेलमा पारेको छ ।

सयुतm राष्ट्रसंघको खादय एवं कृषि सङगठनले मेकिङग वेः डेवलपीङग नेशनले लीगल एण्ड पोलीसि फ्रेम वर्क फट पैस्टोरल मोवीलीटी जारी गरेको छ । एफ एओ को नवीनतम दस्ता बेज भन्छ पशुपालकहरु लार्य पिछडिएको एवं अनुत्पादक मानीन्छ । एवं एतिहासीक रुप बाट प्रतिकुल कानुनहरु का कारण ले तीन लाई कम गरेर आंकलन गरीएको छ । चरण खर्क धाउनेहरु संसाधनको कमी एवं गतीहीलता माथी प्रतिवन्धहरु प्रति संवेदनशील हुने गर्दछन् । यदयपी तीनीहरुलाई उत्पान क्षेत्रहरु बाट बाहिर गरीन्छ । त्यसैले उनीहरु सिमित उपलब्ध खर्क चरण संसाधनहरुमा निर्भर हुनु पर्दछ । गतीशीलता को रक्षा एवं विनियमन गर्ने कानुनको अभावमा चरण खर्क घाउने हरु अन्य संसाधन उपयोग कर्ताहरु एवं राज्य संगको संघर्षमा अल्झीन पुग्दछन ।

खर्क चरण लाई जहिले पनी पर्यावरण लाई क्षती पुर्याउने मानेर यस प्रथालाई मास्ने कि भन्ने कुरा उठने गरेको छ । अर्थात खर्क चरण लाई आर्थीक गती विधिका रुपमा प्रोत्साहित गर्नका लागी मथेपट उत्पादक मानीदैन का लागी आबाज उठेको छ । यो भनीदैन छ । की यस प्रणालीका कयौ पर्यावरणिय एवं आर्थीक फइदाहरु छन । खर्क चरण ले प्राकृतीक मल को उत्पादन एवं वितरक हुन । यस्तो मलको सुल्य सालाना ४५ अरब डलर हुने अनुमान छ ।

बिभीन्न अध्ययन हरु बाट थाहा भएका छन कि अधुनीक प्रणालीको तुलनामा खर्क चरण प्रणालीमा प्रतियुनीट दानामा बढी प्रोटिन उत्पादन हुन्छ । तथ्याङक हेर्ने हो भने छिमेकी भारत उत्पादनमा ५० प्रतिशत हिस्सा रहेको छ । आफनो परिवेशमा उच्च हिमाली भेगमा प्रचलीत यस प्रणाली अन्तरगत पालीएका याक नाकचैरी एवं भेडा च्याङग्राका उत्पादन को पनी कम महत्व नहोला हामी त देशैका बेला डोल्पा मुस्ताङ मनाङग बाट कती भेडा च्याङग्रा पोखरा काठमाण्डौ आइ पुगे अनी यस्तो महङगो के कसो होला म अल्झेको छौ मिट एटलस २०२१ का अनुशार अनुमान गरीएको छ कि पशुधनको विकाशील देशहरुमा सकल घरेलु उत्पानदमा ३।४ प्रतिशत हुने गरेको छ । जस्मा दुई तीहाई हिस्सा खर्क चरण बाट आउँछ । यसबाहेक यो सवैभन्दा कठिन भौगोलीक क्षेत्रहरुमा सवै भन्दा गरीव समुदायहरु को अर्थ व्यवस्था हो । यो प्रणाली बढलीयो जलबायु परिस्तीती सङग बढी प्रभावकारी ढङगले जध्नका लागी विकशीत भएको हो ।

यसैले यो सवैभन्दा गरीव समुदायहरुका लागी आजीवकाको एउटा व्यवहार्य श्रोतको रुपमा अहिले पनी कायम छ । यस प्रणाली लाई मिलने नितिगत सर्मथन असल पनी कायम छ । यस प्रणाली लाई मिलने नितिगत सर्मथन असल मा सवैभन्दा कठिन जलवायु स्थितीमा बसोवास गर्ने सबै भन्दा गरीव समुदायहरुको अर्थ व्यवस्था लाई लगीलो बनाउने दिशामा एउटा प्रभाबकारी कदम हुने छ । यसो भएमा आज देशका विभीन्न भागका प्राकृतिक वनजङगल क्षेत्रमा सन्यालीत बन उपभोक्ता समुह एव नदि किनार का चौर जनु प्राकृतिक चरणको एउटा हिस्सा थिए आज बिभीन्न खोल अतीक्रमणको चङगुल मा परेको छन । जसबाट फिरन्ते खर्क चरणमा आधारीत पशुपालन सडकमा परी पलायन हुने स्थितीमा पुगेका छन् । तीनको पुनरोदधार हुने ६ । मात्र हैन कठिन भौगोलीक जलवायु क्षेत्रहरुमा बसोवास गर्ने गरीव सिमान्तकृत समुदायको सहज जिविको पार्जन सहज माध्यम होला भन्न सकिन्छ ।