२०८० जेठ ३१ गते बुधबार प्रभु बैंक लिमिटेड र    British International Investment (BII), Dutch Entrepreneurial Development Bank (FMO) / Swiss Agency for Development & Cooperation (SDC)  द्घारा संयुक्त रुपमा स्थापना भएको, Nathan Associates London Ltd द्घारा कार्यान्वयन गरीने कार्यक्रम    Invest for Impact Nepal (IIN) ;Fu Environment Social and Governance (ESG) and Investment Readiness   सम्बन्धि सहकार्यका लागि सम्झौता भएको छ ।
Nathan Associates London Ltd का उप सभापति श्री बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचन ज्यु र INN का तर्फबाट Nathan Associates London Ltd     का नेपाल प्रतिनिधि श्री बिबेक श्रेष्ठ ज्युले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौता पश्चात प्रभु बैंक लिमिटेड र INN को संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर Environment Social and Governance (ESG)    को बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।