जोहरा इन्टरनेशनल प्राल िएक अग्रणी खेलकुद अधकिार अधग्रिहण फर्मले नेपालको भूभाग भत्रि जम्बिावेमा आगामी जुन १८ देख िजुलाई ९ सम्म हुने आईसीसी पुरुष वश्विकप छनोट प्रतयिोगतिाको डजिटिल स्ट्रमिङिका लाग िआधकिारकि रूपमा वशिेष मडियिा अधकिार प्राप्त गरेको छ । स्टार इन्डयिा प्राल िमार्फत आधकिारकि सब इजाजतपत्रदाता जोहरा इन्टरनेशनलले नेपालको अग्रणी मनोरञ्जन र खेलकुद मार्केटङि फर्म एड प्याड प्राललिाई वशिेष मार्केटङि र प्रसारण अधकिार प्रदान गरेको छ ।
नेपाल आईसीसी पुरुष क्रकिेट वश्विकप छनोटको लाग िछनोट भएको यो पहलिो पटक हो र नेपाली दर्शकले सजलिै पहुँचयोग्य तरकिाले प्रतयिोगतिा कसरी हेर्न सक्ने भन्नेमा व्यापक जज्ञिासा थयिो ।
एडप्याडले यस प्रतयिोगतिालाई नेट टभिी एप र वेबसाइटमा नस्शिुल्क प्रसारण गर्ने घोषणा गरेको छ । नेट टभिी एपलाई १० लाखभन्दा बढी पटक डाउनलोड गरएिको छ र यो नेपालको पहलिो र अग्रणी आइपीटभिी ९क्ष्एत्ख्० प्लेटफर्म र सबैभन्दा मूल्यवान पे टभिी कम्पनी हो । प्रतयिोगतिाका सबै ३४ खेलहरू नेट टभिी एप र वेबसाइटमा प्रसारण गरनिेछ, जसमा नेपालको भूभाग भत्रिका अन्य वदिेशी प्रसारणकर्ताहरूमा उपलब्ध हुने छैनन् । सबै खेलहरूको प्रत्यक्ष प्रशारण नेपाली समय अनुसार १२स् ३५ बजेदेख िसुरु हुनेछ ।
यस वर्षको सुरुमा, जोहरा र एड प्याडले यूटुब मा एसीसी पुरुष प्रमियिर कपको डजिटिल स्ट्रमिङि प्रदान गर्न साझेदारी गरेका थएि, जुन नेपालमा सबैभन्दा धेरै हेरएिको डजिटिल कार्यक्रम बनेको थयिो । सो प्रत्यक्ष प्रशारणमा २० लाखभन्दा बढी अद्वतिीय दर्शकहरूजोडएिका थएि र नेपाली खेलकुदको इतहिासमा पहलिो पटक युट्युबमा ट्रेन्डङि नम्बर १ स्थान हासलि गर्दै एकै समयमा १।८७ लाख दर्शकले खेल प्रत्यक्ष हेरेको कर्तिमिान बनेको थयिो ।
ुसाँच्चकिै भन्नुपर्दा, यो प्रतयिोगतिा अब नेपाली प्लेटफर्ममा नस्शिुल्क उपलब्ध हुने कुरामा मैले नकिै राहत महसुस गरेको छु । यसअघ िवदिेशी प्रशारणकर्तामा कतविटा खेल प्रशारण हुने भन्ने अन्योलता थयिो । हामीले आइसीसीलाई पन िपत्र लेखेका थयिौं, तर नजिी कम्पनीहरूले आफ्नै पहलमा समयमै प्रशारण अधकिार हासलि गर्दै नेपाली क्रकिेट प्रेमीहरूमा पुग्ने कुरा सुनश्चिति गरेकोमा मलाई धेरै गर्व छ,
चतुरबहादुर चन्द, अध्यक्ष, क्यान

ुस्टार इन्डयिासँग धेरै कुराकानी पछ िअन्ततः अधकिारहरू प्राप्त गर्न पाउँदा हामी उत्साहति छौं र हामी अब क्रकिेटको भोका राष्ट्रलाई प्रतयिोगतिाका सबै खेलहरू डजिटिल रूपमा उपलब्ध गराउन सक्षम भएकोमा गर्व गर्छौं । यो नयाँ सुरुवात मात्र हो र नेपाली दर्शकहरूले डजिटिल रूपमा उपलब्ध हुने धेरै टूर्नामेंटहरू, वशिेष गरी नेपाल समावेश हुने अपेक्षा गर्न सक्छन् । म आफैं एक भूतपूर्व क्रकिेटरको हैसयितमा यस प्रतयिोगतिाको गुरुत्वाकर्षणसँग जानकार छु र हामीले नेपाललाई हरेक खेलमा, चाहे त्यो ८००० कलिोमटिर टाढाबाटै होस्, सबै सहयोग प्राप्त गर्ने कुरा सुनश्चिति गर्न सफल भएका छौं ।ु। आमरि अख्तर, एमडी, जोहरा इन्टरनेशनल
ुडजिटिल युगमा, दर्शकहरूलाई सजलिो पहुँच नहुनु र वशिेष गरी यो परमिाणको प्रतयिोगतिामा आफ्नै टोलीको खेल हेर्नबाट वञ्चति हुनु अनुचति हुने थयिो । हामी जोहरासँग साझेदारी गर्न पाउँदा र नेट टभिीमार्फत सबै मोबाइल उपकरण र ल्यापटपहरूमा आईसीसी पुरुष क्रकिेट वश्विकप छनोट प्रतयिोगतिा उपलब्ध गराउन पाउँदा गर्व गर्छौं र आगामी दनिहरूमा यस्तै थप सहकार्यहरूको अपेक्षा गर्दछौं । हामी यो नेपाली खेलकुद प्रसारणमा कोसेढुङ्गा हुने आशा गर्दै हाम्रा प्रायोजकहरूलाई बनिा अवरोध प्रशारण र उत्कृष्ट लगानीका अवसरहरू प्रदान गर्न प्रतबिद्ध छौं, जसले खष्भधष्लन भहउभचष्भलअभ लाई बढावा दनिेछु, (सुरज गरिी, एमडी, एडप्याड
“नेपाल प्रथम पटक विश्वकप छनोट प्रतियोगितामा पुग्दा ति सबै खेलहरुका प्रत्यक्ष प्रसारण नेट टिभि एप र वेवसाईटमा निःशुल्क गर्न पाउँदा हामी गौरवान्वित छौं । नेट टिभि मार्फत् कभबmभिकक र जष्नज त्रगबष्तिथ कतचभबmष्लन नेपाली दर्शकले अनुभुति गर्न पाउँने छन्् र यो नेपाली खेलकुद प्रसारणको इतिहासमा एउटा नयाँ कोशेढुंगा स्थापित हुनेमा हामी विश्वस्त छौं”, मनोज अग्रवाल, अध्यक्ष, नेट टिभि