यस अजोड इन्स्योरेन्स लिमिटेडले आज मिति २०८०/०१/२५ गते युनाइटेड वल्र्ड ट्रेड सेन्टर, डिइसिसि, अमन हल तेस्रो तल्ला, त्रिपुरेश्वर, काठमाडौंमा विशेष साधारण सभा सम्पन्न गरेको छ ।
यस कम्पनीले २०७९ चैत्र मसान्तसम्ममा प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, ३० वटा शाखा, २९ वटा उपशाखा कार्यालयहरु, ६ वटा बीमा एक्सटेन्सन काउण्टरहरु र ३ वटा तेश्रोपक्ष बीमा काउण्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको र गत आ.व.२०७८।०७९ तथा चालु आ.व. २०७९।०८० को चैत्र मसान्त सम्मको आर्थिक सुचकाङ्कहरु निम्नानुसार भएको व्यहोरा यहाँहरु समक्ष जानकारीको लागि पेश गरेको छु ।
क्र.सं.
विवरण
आ.व.२०७९/०८० ( चैत्र मसान्त सम्म)
आ.व.२०७८/०७९ ( चैत्र मसान्त सम्म)
बृद्घि प्रतिशत
१.
जारी बीमालेख संख्या
ज्ञण्द्ध,ढण्ढ
ढट,ठद्धढ।ण्ण्
ड।द्धघ५
२.
कुल बीमाशुल्क आर्जन रकम (रु.लाखमा)
ज्ञद्ध,द्धघज्ञ।डण्
ज्ञद्द,द्दटट।टद्ध
ज्ञठ।टछ५
३.
पूनर्बीमा कमिशन आय (रु.लाखमा)
ज्ञ,ठढण्।ढड
ज्ञ,ठद्धघ।ण्ण्
द्द।ठछ५
४.
लगानीबाट आय (रु.लाखमा)
ज्ञ,द्दघण्।ठण्
ढज्ञड।ज्ञज्ञ
घद्ध।ण्द्ध५
५.
व्यवस्थापन खर्च (रु.लाखमा)
द्द,द्दछछ।ण्घ
ज्ञ,ढघठ।ण्द्द
ज्ञट।द्धद्द५
६.
कुल लगानी (रु. लाखमा)
ज्ञड,टघज्ञ।ण्द्द
ज्ञट,डछण्।ढज्ञ
ज्ञण्।छट५
७.
दाबी भुक्तानी संख्या
द्धघछड
द्ध,ण्ण्ठ।ण्ण्
ड।ठछ५
८.
कुल दावी भुक्तानी (रु. लाखमा)
डठज्ञद्द।घज्ञ
छ,घठछ।छछ
टद्द।ण्ठ५
९.
चुक्ता पूँजी (रु. लाखमा)
ज्ञण्,ण्ण्ण्।ण्ण्
ज्ञण्,ण्ण्ण्।ण्ण्
(
१०.
खुद मुनाफा (रु. लाखमा)
ज्ञ,ण्द्धठ।टज्ञ
ढद्धज्ञ।घड
ज्ञज्ञ।द्दड५
११.
प्रतिशेयर नेटवर्थ
ज्ञद्धद्ध।डज्ञ
ज्ञघज्ञ।ज्ञड
ज्ञण्।घढ५
१२.
प्रतिशेयर आम्दानी वार्षिक
ज्ञघ।टढ
ज्ञद्द।छछ
ढ।ण्ड५
१३.
प्रतिशेयर कुल सम्पतिको मूल्य
द्दडड।द्दछ
द्दद्दड।घढ
द्दट।ण्द्द५

 

माथि उल्लेख भए अनुसार आ.व. को चैत्र मसान्त सम्म विभिन्न किसिमका बीमाहरुबाट कुल बीमा शुल्क रु. १४४.३१ करोड आर्जन भएको । यो बीमा शुल्क अघिल्लो आ.व.२०७८।०७९ को सोही अवधिको तुलनामा १७.६५% ले बढी रहेको छ ।
आज सम्पन्न भएको कम्पनीको विशेष साधारण सभाले निम्न उल्लेखित विशेष प्रस्तावहरु पारित गरेको छ ।
(क) विशेष प्रस्तावहरु ः
१. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभ्ने/गाभिने (ःभचनभच) सम्बन्धी प्रस्ताव पारित गर्ने ।
२. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभिए पश्चात बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम नेपालीमा “यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड” तथा अंग्रेजीमा “ग्लष्तभम ब्वयम क्ष्लकगचबलअभ ीष्mष्तभम” कायम हुने गरी सो नामबाट निर्जीवन बीमा व्यवसाय गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
३. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभिने/गाभ्ने (ःभचनभच) प्रयोजनका लागि मूल्याङ्कनकर्ता एस.आर. पाण्डे एण्ड कम्पनी (क्।च् एबलमभथ ७ ऋय।) चार्टर्ड एकाउण्टेण्टस्द्वारा तयार गरिएको अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि.को चल/अचल सम्पत्ति, दायित्व तथा कारोवार मुल्याङ्कन प्रतिवेदन म्गभ म्ष्ष्निभलअभ ब्गमष्त (म्म्ब्) तथा अन्य सम्वद्ध व्यवस्था समेतका आधारमा निर्धारण गरिएको शेयर अनुपात ८२.५०ः१०० कायम गर्ने गरि गाभ्ने/गाभिन (ःभचनभच) कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने ।
४. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभ्ने/गाभिने (ःभचनभच) सम्बन्धी सहमती पत्र (ःझयचबलमगm या ग्लमभचकतबलमष्लन), अन्तिम सम्झौता पत्र (क्अजझभ या ब्चचबलनझभलत) तथा अन्य भए गरेका सम्झौताहरु लगायत सम्पूणर् काम कारवाहिको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।
५. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभ्ने/गाभिने (ःभचनभच) प्रयोजनको लागि दुबै कम्पनीको चल/अचल सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदन म्गभ म्ष्ष्निभलअभ ब्गमष्त (म्म्ब्) तयार गर्न नियुक्त गरेका लेखापरिक्षक/मूल्याङ्कनकर्ता एस.आर. पाण्डे एण्ड कम्पनी (क्।च् एबलमभथ ७ ऋय।) चार्टर्ड एकाउण्टेण्टस्को नियुक्ति तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने ।
६. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभिने/गाभ्ने (ःभचनभच) प्रयोजनको लागि भएको सम्झौता बमोजिम सोको आवश्यक स्वीकृतिका लागि नियमनकारी निकायमा निवेदन दिने र गाभ्ने/गाभिने (ःभचनभच) कार्यसँग सम्बन्धित कानून, निर्देशनहरु बमोजिम अपनाउनु पर्ने तथा गर्नु पर्ने सम्पूणर् आवश्यक कार्यहरु एवं प्रक्रियाहरु पुरा गरी अन्तिम स्वीकृति लिने तथा सो सम्बन्धमा नियमनकारी निकायहरुबाट निर्देशन गरे बमोजिमका कागजात तथा विवरणहरु तयार गर्ने, सो उपलब्ध गर्ने गराउने र गाभ्ने/गाभिने (ःभचनभच) कार्य सम्बन्धमा गर्नु पर्ने सम्पूणर् कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई सम्पूणर् अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने ।
७. अजोड इन्स्योरेन्स लि. तथा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि. एक आपसमा गाभिए पछि बन्ने कम्पनीमा गठन हुने सञ्चालक समितिमा यस कम्पनीको तर्फबाट प्रतिनिधिहरु तोक्ने अधिकार सञ्चालक समितिलाई दिने तथा गाभिए पछि बन्ने कम्पनीको सञ्चालक समितिमा यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि.बाट आउनुहुने सञ्चालकलाई पदस्थापन एवं अनुमोदन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्ने ।
८. अजोड इन्स्योरेन्स लि. को हाल कायम सञ्चालक समितिका सदस्यहरुको कार्यकाल जतिसुकै बाँकी रहेको भएतापनि गाभ्ने/गाभिने कार्य सम्पन्न भई साविक दुबै कम्पनीबाट प्रतिनिधित्व रहने गरि नयाँ सञ्चालक समिति गठन भए पश्चात विद्यमान सञ्चालकहरुको बाँकी कार्यकाल स्वतः समाप्त भएको मानिने तथा नयाँ सञ्चालक समितिको कार्यकाल समेत गाभिएपछि बन्ने कम्पनीको वार्षिक/विशेष साधारण सभा नभए सम्म मात्र कायम रहने प्रस्ताव पारित गर्ने ।

९. उपरोक्त प्रस्तावहरुको सम्बन्धमा निमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल वा परिमार्जन वा थपघट गर्न निर्देशन वा सुझाव दिएमा सोहि बमोजिम गर्न तथा अभिलेख गर्दा गराउँदा केहि हेरफेर गर्न संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिल खारेज गर्न र सम्बन्धित निकायबाट अभिलेख गराई लिन समेत सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने ।
(ख) विविध ।