Category: स्वास्थ्य

‘नियमित जाँच गरे मुखसम्बन्धी रोगले जटिलता निम्त्याउँदैन’

‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी बडी’ अर्थात् मुख स्वस्थ भए शरीर पनि चङ्गा हुन्छ । यो यस वर्षको विश्व मुखस्वास्थ्य दिवसको नारा हो....

बेनी अस्पताल सात वर्ष देखि अलपत्र, सेवा प्रभावित

कार्ययोजना र लक्ष्यअनुसार काम भएको भए  बेनी अस्पतालको भवन चार वर्षअघिनै निर्माण भइसक्थ्यो तर काम सुरु गरेको ७ वर्ष बितिसक्दा पनि ७५ प्रतिशतभन्दा बढी....

जीवनशैली परिवर्तन क्यान्सरको प्रमुख कारक

जीवनशैली र खानपिनमा आएको परिवर्तन, धूमपान, मद्यपान, मोटोपनालगायतका कारण नेपालमा क्यान्सर रोगका बिरामी अत्यधिक बढ्न थालेका छन् । क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले....

कृषि उप-उत्पादनहरू प्रयोग गरेर बायो-कम्पोस्टिङ। डा केदार कार्की

वरिष्ठ पशु चिकित्सा सल्लाहकार। बायो-कम्पोस्टिङ एक वातावरण मैत्री विधि हो जसले जैविक फोहोर सामाग्री पुन: प्रयोग गर्न र पोषक तत्व युक्त कम्पोस्ट उत्पादन गर्न....

समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित

चितवन । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको समुदायसँग मेयर स्वास्थ्य कार्यक्रमबाट ९ हजार बढी लाभान्वित भएका छन् । भरतपुर महानगरको स्वास्थ्य शाखाको प्रारम्भिक प्रतिवेदनअनुसार ६०....

तराई मधेशमा शीतलहर : जनजीवन कष्टकर, बिरामी बढे

शीतलहरले समग्र तराई मधेशका बासिन्दाको जनजीवन डेढ सातादेखि कष्टकर बनाएको छ । कतै कतै भने तीन सातादेखि शीतलहरले कहर सिर्जना गरेको छ । बाक्लो हुस्सु र....

नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदहरुमा जनशक्ति माग (सूचना सहित)

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कलेजले मंगलबार एक सूचना प्रकाशित गरि विभिन्न पदहरुमा कर्मचारी माग गरेको हो....

आचरण विपरित कार्य गर्ने चिकित्सकको आत्मलोचना पछि केएमसीको विवाद समाधान

काठमाडौं । काठमाडौं मेडिकल कलेजको विवाद समाधान भएको छ । आचरण विपरित कार्य गरेको भन्दै कलेज प्रशासनले एक महिना निलम्बन गरिएका आवासिय चिकित्सक डा.विशद....

प्रधानमन्त्रीको निर्देशनपछि ९८ किसिमका औषधि उत्पादन गर्दै औषधि लिमिटेड

नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ । हाल उत्पादन भइरहेका औषधिका....

भालुवाङ बस दुर्घटना : घाइतेको प्रभावकारी उपचार गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गएराति दाङमा १२ जनाको मृत्यु हुनेगरी भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री प्रचण्डले....