Category: बिमा

नेशनल लाईफको बीमा सचेतना साईकल ¥याली भव्यताका साथ सम्पन्न”

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल ¥यालीको आयोजना गरेको छ । बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल....

क्रेस्टको लघु जीवन बीमा सेवा सुरु

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले लघु जीवन बीमा सेवाको औपचारिक थालनी गरेको छ । सुर्खेतको बिरेन्द्रनगरमा बुधबार आयोजित एक समारोहमा नेपाल बीमा प्राधिकरणका कार्यकारी....

सन नेपाल लाइफ इन्स्योरेन्स क.लि. ले आजदेखी आइपिओ विक्री गर्दे, क– कसले भर्न पाउँछन ?

  काठमाडौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज श्रावण १ गते देखी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपिओ निष्काशन गर्ने भएको छ....

देउरालीको प्रष्टिकरण –‘सहकारीको समस्या हल गर्दैछौ, बैंकहरुको कर्जा बलियो धितोसहित लिइएको हो’

काठमाण्डौ । ललितुरको सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले बैंकबाट लिएको कर्जाको विषय र सहकारीको बचतकर्ताहरुको रकम फिर्ताको विषयलाई....

हिमालयन लाइफ इन्स्योरेन्सद्घारा रु. १ करोड मृत्यु दावी भुक्तानी

  हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा मृत्यु दावी वापत बीमाङ्क रु १ करोड रकम भुक्तानी गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि....

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्ति

  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड....

प्रिमियमा आईपीओ निष्काशन गर्दै सन नेपाल र सिटिजन लाइफ

दुई बिमा कम्पनीले प्रिमियमा आईपीओ निष्काशन गर्ने भएका छन् । सन नेपाल लाइफ र सिटिजन लाइफ इन्स्योरेन्सले आइपिओ निश्कासन गर्ने भएका हुन् । आफ्नो....

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रचलनमा ल्याउने बीमा योजनाहरु (प्रोडक्ट)

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड आषाढ भित्र मर्ज हुने गरी तिब्र गतिमा तयारी भइरहेको छ । एकिकृत कारोबार पछि बन्ने....

नेशनल लाईफको बृहद अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले २०८० असार ९ गते दमक झापा स्थित कस्मिक पार्टि प्यालेसमा प्रि एम.डि.आर.टी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम....

इन्स्योरेन्स गर्दा सुबिधै सुबिधा

    पछिल्लो समय विवाह उत्सव होस् या जन्मजयन्ती या अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ....