यसपालीको दसैं, तिहार एवं छठ पर्वलाई विशेष लक्षित गर्दै सिप्रदी अटोपार्ट्स प्रा।लि। ले ग्राहकहरूका लागि “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की ड्र योजना सार्वजनिक गरेको छ।
दसैंमा अपार सफलता प्राप्त गरेपछि, अब तिहार र छठ पर्वको विशेष अवसरमा सहभागी भएका ग्राहकहरूले यस लक्की ड्रमार्फत बम्पर उपहारसहित क्यासब्याक जित्ने अद्वितीय अवसर पाउनेछन्।
केवल दुई हप्ता मात्र बाँकी१
अब ढिलो नगरी, टाटा जेन्युइन पार्ट्स खरिद गर्नुहोस्, लक्की ड्रमा सहभागी बन्नुहोस्, र बजाज पल्सर १५० सिसि जित्ने मौका आफ्नो बनाउनुहोस्१
यस अफरमार्फत ग्राहकहरूले आफ्नो सवारीसाधनलाई उत्कृष्ट अवस्थामा राख्न टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स खरिद गर्दा विभिन्न मूल्यवान् उपहार तथा क्यासब्याक जित्ने सुनौलो अवसर पाउनेछन्।
लक्की ड्रमार्फत पाउन सकिने आकर्षक पुरस्कारहरूस्
ड्ड रु। १,००,००० माथिको खरिदमा बजाज पल्सर १५० सिसि ९बम्पर उपहार०
ड्ड रु। ७५,००० माथिको खरिदमा टिभिएस स्कुटर ९१२५ सिसि०
ड्ड रु। २५,००० माथिको खरिदमा स्मार्ट टिभी
ड्ड रु। ५,००० माथिको खरिदमा स्मार्टफोन
साथै, हरेक खरिदमा रु। १,००० सम्मको क्यासब्याक कुपन ग्यारेन्टीका साथ प्राप्त गर्न सकिनेछ।
सक्कली पार्ट्स प्रयोगको फाइदास्
टाटा जेन्युइन पार्ट्सले गाडीका इन्जिन, ब्रेक, क्लच लगायतका महत्वपूर्ण अङ्गहरूलाई दीर्घकालीन स्थायित्व प्रदान गर्छ। यसले मर्मत खर्च घटाउँछ र गाडीको समग्र प्रदर्शनमा गुणस्तरीय सुधार ल्याउँछ।
टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स का नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रा।लि। हो।
नेपालका व्यवसायिक सवारी प्रयोगकर्ताहरूको वर्षौँदेखिको विश्वसनीय छनोट टाटा जेन्युइन पार्ट्स रहँदै आएको छ।