Category: शिक्षा
खारेज भएको सूचना प्रविधि विभाग अवलोकन गर्दै सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
काठमाडौं । सरकारले खारेज गर्ने सूचीमा राखेको सूचना प्रविधि विभागसहितका कार्यालयहरुको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले स्थलगत अवलोकन गरेका छन्। यसका साथै....
७७ जिल्लामा एसइई प्रश्नपत्र, १९ चैतदेखि परीक्षा सुरु
काठमाडौं । १९ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि प्रश्नपत्र र उत्तरपुस्तिका देशका सबै ७७ जिल्लामा पुगेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार....
विराटनगर इन्टरनेसनल कलेजको दीक्षान्त समारोह – २०२५ मा ,६४ जना विद्यार्थी दीक्षित
विराटनगर इन्टरनेसनल कलेजले आइतबार इटहरीमा एक कार्यक्रम गरी आफ्नो वार्षिक दीक्षान्त समारोह २०२५ भव्य रुपमा सम्पन्न गरेको छ।कलेजले यस वर्षका स्नातक विद्यार्थीहरूको शैक्षिक उपलब्धि....
क्यानाडियन ईन्स्टिच्युट मिटमा विद्यार्थीले क्यानडा अध्ययनबारे लिए जानकारी
क्यानडा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएकाे गाेरेटाे एजुनेशनल कन्सलटेन्सीद्वारा आयाेजित ‘क्यानाडियन ईन्स्टिच्युट मिट २०२५’ सम्पन्न भएको छ।आइतबार नँया बानेश्वरस्थित....
एभरेस्ट स्कुलले विज्ञान तथा प्रविधि सम्बन्धी विशेष कारखाना प्रदर्शनी सम्पन्न
विज्ञान पढेर होइन, गरेर सिकिन्छ भन्ने अभियानलाई जीवन्त बनाउँदै एभरेस्ट स्कुलले विज्ञान तथा प्रविधि सम्बन्धी विशेष कारखाना प्रदर्शनी सम्पन्न गरेको छ। प्रदर्शनीमा कक्षा ४ र ५ का....
सिकाइका लागि रोबोटिक्स : एभरेस्ट स्कुलको प्रविधि प्रदर्शनी सम्पन्न
भक्तपुर -२,मिबाछेंस्थित एभरेस्ट स्कुलले न्यात-पोल (एभरेस्ट लर्निङ पार्टनर) को सहकार्यमा “सिकाइका लागि रोबोटिक्स” भन्ने नारासहित प्रविधि प्रदर्शनी सम्पन्न गरेको छ। उक्त प्रदर्शनीको उद्देश्य विद्यार्थीहरूमा....
गणितलाई संवाद र सोचको नयाँ रूप दिने ‘ग्लोबल म्याथ डिबेट लिग’ नेपालमा
काठमाडौं : शिक्षाको क्षेत्रमा अग्रणी संस्था एम्बार्क अनम्याथले गणित सिक्ने र सिकाउने परम्परागत धारणा परिवर्तन गर्दै आएको छ। कठिन गणितीय अवधारणाहरूलाई रचनात्मक रूपमा र....
जाडो बढेपछि माथिल्लो मुस्ताङका शैक्षिक संस्था तल बेँसीमा झरे
मुस्ताङ । उत्तरी चीनसँग सिमाना जोडिएका माथिल्लो मुस्ताङका शैक्षिक संस्था जाडो छल्न बेँसीमा स्थान्तरण गरिएको छ । भारी हिमापातको जोखिम र अत्यधिक चिसोका हुने....
एभरेस्ट स्कुलमा तिहार कार्यक्रम भव्य रूपमा सम्पन्न
भक्तपुर । एभरेस्ट स्कुलमा नेपाली सांस्कृतिक वैभवको प्रतीक तिहार पर्वको अवसरमा एक विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयले तिहारलाई शिक्षासँगै संस्कार र....
गण्डकी विश्वविद्यालयमा अनियमितता छताछुल्ल, Gen Z युवाहरूले कुलपति र रजिष्ट्रारसँग मागे जवाफ
पोखरा — गण्डकी प्रदेश सरकार मातहत सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयमा स्थापनाकालदेखि नै मौलाउँदै आएको अनियमितता र भ्रस्टाचारका विषयमा Gen Z युवाहरूले तीव्र आपत्ति जनाएका....
नेपाल इन्जिनियरिंग कलेजको ३१ औं वार्षिकोत्सव सम्पन्न
काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको ३१ औ वार्षिकोत्सव बिहीबार भक्तपुरमा सम्पन्न भएको छ । वार्षिक उत्वसको उदघाटन गर्दै भक्तपुरको चाँंगुनारायण....
आज वास्तु दिवस एवं विश्वकर्मा पूजा गरिँदै
आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको....
नेकमा कम्प्युटर इन्जिनियरिङसँगै इन्फरमेशन एण्ड कम्युनिकेशन पढ्न विद्यार्थीको आकर्षण
काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज (नेक) मा कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्नका लागि विद्यार्थीहरुको अत्याधिक आकर्षण पाइएको छ । इन्जिनियरिङ विधामा पछिल्लो....
श्री विद्योदय आधारभूत विद्यालयले ‘किन खस्कियो सामुदायिक शिक्षा स् दोषी को रु समाधान के रु’ भन्ने विषयमा प्यानल डिस्कसन आयोजना गर्दै
बेनी, म्याग्दी । ६१ औं राष्ट्रिय बाल दिवसको अवसरमा म्याग्दी जिल्लाको बेनी–१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले ‘किन खस्कियो सामुदायिक शिक्षा स् दोषी को....
पीपी प्रसाई फाउण्डेसनद्वारा पर्यटन व्यवसायी ढकाललाई लाईफटाइम अचिभमेन्ट अवार्ड, सात प्रदेशका उत्कृष्ट शिक्षक सम्मानित
काठमाडौं, २०८२ भदौ २० — पीपी प्रसाई फाउण्डेसनले नेपालका शिक्षा तथा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई शनिबार सम्मान गरेको छ। कार्यक्रममा त्रिभुवन....
आरआर स्ववियु कप–२०८२: भदौ २२ गतेदेखि, विजेतालाई ३ लाखसहित ट्रफी
काठमाडौं – राजधानीमा आगामी भदौ २२ गतेदेखि सुरु हुने आरआर स्ववियु कप–२०८२ का लागि तयारी तीव्र पारिएको छ। स्ववियु (स्ववियु राष्ट्रिय खेलकुद परिषद्) ले....
एम्बार्क अनम्याथले भैरहवा र बुटवलका विद्यालयहरूमा गणित शिक्षामा नयाँ परिर्वतन ल्याउँदै
काठमाडौं, भाद्र १: सन् २०१२ मा स्थापना भएदेखि नै एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत पाठ्यपुस्तकबाट बाहिर निकालेर रोचक र वास्तविक जीवनका अनुभवहरूमा रूपान्तरण गरिरहेको छ,....
त्रिविवि नर्सिङ क्याम्पसमा तीज गीत प्रतियोगिता सम्पन्न
काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीका सात....
लेख–सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना
काठमाडौं, भदौ ८ गते नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आगामी (२०८२ भदौ ८ गते) लेख–सम्बन्धी अभिमुखीकरण कार्यक्रम (Pre-Articleship Orientation Program) आयोजना गरेको छ। यो कार्यक्रम....
एभरेष्ट इन्जिनियरिङ कलेजमा स्वाट तालिम सम्पन्न
ललितपुर, भदौ ८ । पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एभरेष्ट इन्जिनियरिङ कलेज, सानेपामा दसभ्येसीय “हिमाली जलाधारमा स्वाटको प्रयोग” विषयक तालिम आज सम्पन्न भएको छ। कलेजका....
युवामा उद्यमशीलता विकास र नेतृत्वका लागि शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना हुँदै
काठमाडौँ । युवामा उद्यमशीलता विकास, युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पु-याउने उद्देश्यले शनिबार राजधानीमा ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिने भएको....
९० प्रतिशत कन्सलटेन्सी अवैध, कारबाही गर्ने सरकारको तयारी
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालमा सञ्चालनमा रहेका विद्यार्थी विदेश पठाउने धेरै शैक्षिक परामर्श संस्थाले अनुमतिपत्र नलिई अवैधानिक....
कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, ५ बजे बोर्ड बैठक
काठमाडौँ —राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को नतिजा प्रकाशित गर्ने अन्तिम तयारीमा जुटेको छ । बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले आज/भोलिमै नतिजा प्रकाशन गर्नेगरी काम....
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी....
आजदेखि कक्षा १२ को परिक्षा ५ लाख ११ हजार विद्यार्थी सहभागि हुँदै
काठमाडौं । देशभरका परीक्षा केन्द्रमा आइतबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने....
शिक्षक र चिकित्सक सडकमा, कांग्रेस र एमाले सरकारमा, विद्यार्थी र बिरामी तनावमा
काठमाडौं । शिक्षक र चिकित्सकको झन्डै एक महिनादेखि भइरहेको शान्तिपूर्ण सडक प्रदर्शनलाई सरकारले बेवास्ता गर्दा बालबालिकाको शैक्षिक भविष्य र सर्वसाधारणको उपचार सेवा प्रभावित बनेको....

