Category: अटो
बजाज पल्सर एनपीएलको ‘टु ह्विलर पार्टनर’ उत्कृष्ट तीन खेलाडीलाई Pulsar N160 दिइने
कार्त्तिक १३, काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल) को दोस्रो संस्करणका लागि गोल्छा ग्रुपको पल्सर बाइक ‘टु ह्विलर पार्टनर’ बनेको छ। आज बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा गोल्छा....
भक्तपुरमा पनि ‘एक्सप्रेस–टी’ डेडिकेटेड सर्भिस सेन्टर शुभारम्भ
काठमाडौं । टाटा मोटर्सको अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी ‘एक्सप्रेस–टी’ का ग्राहकहरूका लागि भक्तपुरमा नयाँ डेडिकेटेड सर्भिस सेन्टर सञ्चालनमा ल्याएको....
शाओमीले ल्यायो लाइका क्यामरासहितको नयाँ स्मार्टफोन ‘शाओमी १५टी’ नेपालमा
काठमाडौं : विश्वव्यापी प्रविधि अग्रणी कम्पनी शाओमीले आफ्नो नवीनतम स्मार्टफोन शाओमी १५टी नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो फ्ल्यागशिप स्मार्टफोनमा लाइकासँग मिलेर विकसित गरिएको ट्रिपल क्यामरा प्रणाली राखिएको छ, जसले व्यावसायिक स्तरको फोटोग्राफी र उच्चस्तरीय प्रदर्शन दुवै प्रदान गर्छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, “शाओमी १५टी शक्ति, बुद्धिमत्ता र नवप्रवर्तनको संयोजन हो। लाइकासँगको सहकार्यले हामीले प्रयोगकर्तालाई उत्कृष्ट तस्बिर गुणस्तर भएको क्यामरा प्रणाली उपलब्ध गराएका छौं। एआई प्रविधि र उच्च प्रदर्शन क्षमताको साथ यो स्मार्टफोनले नेपाली उपभोक्ताका लागि मोबाइल फोटोग्राफी र प्रयोग अनुभवमा नयाँ स्तर ल्याउनेछ।” शाओमी १५टीमा तीनवटा लाइका क्यामरा छन् — ५०MP मुख्य क्यामरा (२३mm), ५०MP टेलिफोटो क्यामरा २x अप्टिकल जुमसहित (४६mm), र १२MP अल्ट्रा-वाइड क्यामरा (१५mm)। ठूलो अपर्चर भएको लाइका समिलक्स लेन्सले अँध्यारोमा पनि स्पष्ट र रंगीन तस्बिर खिच्न सक्छ। फोनको डिजाइन पातलो र आकर्षक छ। यसमा मुलायम किनार, म्याट फिनिश, र केवल ७.५ मिमि पातलो र १९४ ग्राम तौल छ, जसले लामो समय प्रयोग गर्दा पनि सजिलो अनुभव दिन्छ। यो फोन आईपी६८ प्रमाणित भएकाले पानी र धुलोबाट सुरक्षित रहन्छ, र कोर्निङ गोरिल्ला ग्लास ७आईले स्क्र्याचबाट सुरक्षा दिन्छ। फोनमा मेडियाटेक डाइमेन्सिटी ८४००-अल्ट्रा चिपसेट (४ न्यानोमिटर), १२GB LPDDR5X र्याम, र ५१२GB UFS 4.1 स्टोरेज दिइएको छ। यो एन्ड्रोइड १५मा आधारित हाइपरओएस २मा चल्छ (हाइपरओएस ३ पनि चाँडै उपलब्ध हुनेछ)। साथै, यसमा ६.८३ इन्चको एएमोलेड डिस्प्ले, १.५के रिजोल्युसन र १२० हर्ज रिफ्रेस रेट रहेको छ। फ्रन्टतर्फको ३२MP क्यामराले उच्च गुणस्तरका सेल्फी र भिडियो कलका लागि सहयोग गर्छ। शाओमी १५टीमा ५५०० mAh ब्याट्री र ६७W हाइपरचार्ज फास्ट चार्जिङ सुविधा छ (चार्जरसहित)। यसमा डुअल सिम, वाइफाइ ६E, ब्लुटुथ ६.०, मल्टीफङ्शनल एनएफसी, ५जी समर्थन, र जीपीएस, ग्लोनास, ग्यालिलियो, बेइडो, क्युझेडएसएस र नाभिक जस्ता मल्टिब्यान्ड पोजिसनिङ प्रणाली पनि छन्। नेपालमा शाओमी १५टी (१२GB+५१२GB) मोडेलको मूल्य रु. ६४,९९९ तोकिएको छ। यो स्मार्टफोन ब्ल्याक, ग्रे र रोज गोल्ड गरी तीन रंगमा देशभरका शाओमीका अधिकृत स्टोरहरूमा उपलब्ध छ। —
“पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” – प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला
यसपालीको दसैं, तिहार एवं छठ पर्वलाई विशेष लक्षित गर्दै सिप्रदी अटोपार्ट्स प्रा।लि। ले ग्राहकहरूका लागि “पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला” नामक आकर्षक लक्की....
आजबाट धनतेरस टाटा उत्सव
काठमाडौं – टाटा मोटर्सका लागि नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले यस वर्षको शुभदिपावलीसँगै आउँदै गरेको धनतेरस पर्वलाई लक्षित गर्दै देशव्यापी....
टाटा मोटर्सको शानदार दशैं तिहार अफरुस् टाटाका गाडीमा विशेष छुट र सुविधा
काठमाडौं । नेपालीहरूको महान चाड दशैं र तिहारको शुभ अवसरमा टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा।लि।ले ग्राहकलाई खुशी र....
टिभीएसले नेपालमा आफ्नो उपस्थितिलाई सुदृढ बनायो – टिभीएस अपाचे RTR 160 2V Fi र टिभीएस रेडर iGo को शुभारम्भ
काठमाडौं, २१ सेप्टेम्बर २०२५: दुई पांग्रे तथा तीन पांग्रे सवारी साधन क्षेत्रमा विश्वकै अग्रणी अटोमोबाइल निर्माता TVS Motor Company (TVSM) ले आज नेपालमा TVS....
रेडमी नोट १४ सिरिजका लागि विशेष ‘बन्डलिङ योजना’ हरेक स्मार्टफोन खरिदमा रेडमी बड्स ५ए को केवल रु. ९९९ मात्र
काठमाडौः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक....
जगदम्बा मोटर्सद्वारा डुअल लञ्च: TVS Apache RTR 160 2V FI BS6 र TVS Raider IGO
काठमाडौं, ३ असोज २०८२ – शंकर समूहअन्तर्गतको जगदम्बा मोटर्स प्रा. लि., नेपालमा TVS मोटर कम्पनीको आधिकारिक वितरक,ले दुई नयाँ मोडलको भव्य लञ्चको घोषणा....
बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर असोज ३ देखि ८ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा
काठमाडौंः नेपालमा सबैभन्दा बढी मन पराइने मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौंमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ । यही असोज ३ गतेदेखि ८ गतेसम्म भृकुटीमण्डपमा....
पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्न सक्छ बजाज पल्सर १५० सिसि फेला” योजना सार्वजनिक
काठमाडौं। टाटा मोटर्सका टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स को नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स प्रालि हो। नेपालको सवारीसाधन....
नजिकिंदै दसैं-तिहार नयाँ बसपार्कमा यात्रुको घुइँचो
काठमाडौं- काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको छ। नेपालीको महान् पर्व विजयादशमी तथा तिहार नजिकिँदै गर्दा नयाँ बसपार्कमा यात्रुको घुइँचो लाग्न थालेको....
पर्वको बेला टाटा जेन्युइन पार्ट्सको मेला : प्रत्येक खरिदमा पर्नसक्छ बजाज पल्सर १५०सिसि फेला
काठमाडौं, भाद्र २३ गते । टाटा मोटर्सद्वारा उत्पादित तथा वितरित टाटा जेन्युइन पार्ट्स, टाटा अटोमोटिभ फ्लुइड्स र टाटा ड्युराफिट पार्ट्स को नेपालका लागि एकमात्र....
अफर नै अफरसँग टाटा मोटर्सको ‘प्रि–फेस्टिभ फियस्टा’ सुरु
काठमाडौं, १८ भदौ – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. ले नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै ‘प्रि–फेस्टिभ फियस्टा’ विशेष कार्यक्रम सुरु....
टाटा मोटर्सको नयाँ शोरूम अब धनगढीमा
धनगढी, भदौ १७ – टाटा मोटर्सका नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले सुदूरपश्चिम प्रदेशलाई लक्षित गर्दै धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको....
बजाज प्रिमियर लिग (BPL) मोटरसाइकल खरिदसँगै जित र उपहारको उत्सव
काठमाडौं : नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दसैँ र तिहारजस्ता नेपालका ठूला पर्वलाई लक्षित गरेर नयाँ र रोचक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सार्वजनिक गरेको छ । सबै नेपालीका लागि अब मोटरसाइकल भनेको केवल यातायातको साधन मात्र नभई जीवनशैली र पहिचानको प्रतीक बनिसकेको छ । त्यसैले नेपाली उपभोक्तालाई अझ नजिक ल्याउने प्रयास स्वरूप कम्पनीले यो रोमाञ्चक क्याम्पेन ‘बजाज प्रिमियर लिग (BPL) सुरु गरेको हो । यस क्याम्पेनको विशेषता के हो भने, हरेक नयाँ बजाज मोटरसाइकल खरिदकर्ताले क्रिकेटको स्कोरिङ शैलीमै जति धेरै रन, त्यति धेरै नगद पुरस्कार पाउनेछन् । साथै, नागरिकताको भरमा सहज फाइनान्सिङ्गमा पनि यो योजना लागु हुने कम्पनीले जनाएको छ । यस क्याम्पेनका मुख्य आकर्षणहरू : – जति धेरै रन, त्यति धेरै पुरस्कार – सातै प्रदेशबाट हरेक हप्तामा रु. ५०,००० नगद उपहार – Player of the Week बन्ने ग्राहकलाई रु= १ लाख नगद – चर्चित क्रिकेटरहरूसँग भेट्ने विशेष अवसर यसरी, बजाजको यस क्याम्पेनमा बजाज मोटरसाइकल खरिदकर्ताले नगद पुरस्कारको साथमा क्रिकेटसँग जोडिएका अनौठा अनुभवहरू पनि साट्न पाउनेछन् । यस क्याम्पेनको बारेमा बोल्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो, “नेपालमा बजाज मोटरसाइकललाई भरपर्दो र लोकप्रिय ब्रान्डको रूपमा स्थापित गर्दै आएको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले यस क्याम्पेनमार्फत ग्राहकसँगको भावनात्मक सम्बन्ध अझ गहिरो बनाउन खोजेको छ । कम्पनीको विश्वास छ कि द्यएी ले बजाज मोटरसाइकल खरिदकर्तालाई र अरु सर्वसाधारणलाई समेत चाडपर्वको रमाइलो उत्सव र जितको नयाँ अनुभव पनि दिलाउने छ ।” त्यतिमात्रै होईन यस क्याम्पेनले मोवाइल गेमप्रेमीहरुलाई लक्षित गरेर मोवाइलमा क्रिकेट खेलेर पनि विभिन्न उपहारहरु जित्ने अवशर प्रदान गरेको छ । यस गेममा जति धेरै रन लिन सक्यो त्यतिनै धेरै उपहारहरु प्राप्त गर्न सकिने र जो सुकैले सजिलै खेल्न सक्ने कम्पनीले जनाएको छ ।
ख्याति प्राप्त चिनियाँ अटोमोबाइल कम्पनी अक्वेल नेपाल भित्रियो ईभी गो नेपाल प्रालि आधिकारिक बिक्रेता घोषित
भदौ ८, काठमाडौं — चीनको प्रख्यात कमर्सियल सवारी उत्पादक कम्पनी अक्वेल ईभी (चाइना) लिमिटेड आधिकारिक रूपमा नेपाल प्रवेश गरेको छ। यस कम्पनीको आधिकारिक....
बर्षकै बेस्ट अफर सहित बिरगञ्जमा टाटा ईभी अटो शो आजदेखि सुरु
सिप्रदी ट्रेडिङ प्रा.लि. (टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक) ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा आजदेखि बिरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको छ।....
उड्ने कारमा प्रचण्ड
काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि अवलोकनका लागि पुगेका छन्। उनी व्यवसायी विष्णुकुमार अग्रवालसँग....
नाइमा मोबिलिटी एक्स्पो : लक्ष्मी ई-मोबिलिटीले सार्वजनिक गर्यो चिनियाँ ईभी फोरथिङ फ्राइडे
चिनियाँ ईभी ब्रान्ड डोङफेङको फोरथिङ फ्राइडे एसयूभी नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले नाइमा मोबिलिटी एक्स्पोमा यो....
डिजेल र पेट्रोलको मूल्य घट्यो
नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा....
पारामाउन्ट मोटर्सले सार्वजनिक गर्यो ‘एमजी विन्डसर’ ईभी
काठमाडौँ —एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी विन्डसर विद्युतीय सवारी (ईभी) सार्वजनिक गरेको छ । भारतमा निर्मित ‘एमजी विन्डसर’ले व्यवहारिकता, सुविधा र प्रिमियम....
टाटाको ७.७ डिल्स लाइक नेभर बिफोर : पुराना गाडीसँग नयाँ साट्न सकिने
काठमाडौँ —टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आगामी सोमबारसम्म ‘७.७ डिल्स लाइक नेभर बिफोर’ कार्यक्रम आयोजना गरिरहेको छ। यो कार्यक्रमअन्तर्गत जुनसुकै ब्रान्डका पुराना गाडी....
९ गतेसम्म एलसी खोलेकाले पुरानै मापदण्डअनुसार गाडी ल्याउन पाउने, किन अनावश्यक लविङ गर्दैछन् व्यवसायी ?
काठमाडौं- सरकारले १३ वर्षपछि सवारी प्रदूषण मापदण्ड स्तरोन्नति गरेको छ। गएको सोमबार नेपाल राजपत्रमा सूचाना प्रकाशित गरेर सरकारले चारपांग्रेमा युरो सिक्स र दुईपांग्रेमा युरो....
८ महिनामा भित्रियो ७ हजार बढी इभी गाडी
काठमाडौं । चालु आवको ८ महिनामा ७ हजार ८० वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल आयात भएको छ । जुन गत....
चिनियाँ विद्युतीय सवारी साधनसँग प्रतिस्पर्धा गर्न होन्डा र निसान एक आपसमा गाभिने
जापानी अटो दिग्गज होन्डा र यसको सङ्घर्षरत प्रतिद्वन्द्वी निसानले सोमबार चिनियाँ प्रतिद्वन्द्वी र टेस्लाको विद्युतीय सवारी साधनसँग प्रतिस्पर्धा गर्न विलय वार्ता सुरु गर्न सहमति....

