पारामाउन्ट मोटर्सले सार्वजनिक गर्यो ‘एमजी विन्डसर’ ईभी

विन्डसरले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउने भएकाले परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउनेछ । विन्डसरमा १३५° रेक्लाइन हुने एरो–लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले छ ।
एमजी विन्डसरमा ८ किलोवाट क्षमताको ब्याट्रीले ३३२ किमी को भरपर्दो रेन्ज दिनेछ ।कुल १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्नेछ । उक्त गाडीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँदेखि सुरु हुनेछ ।

