कार्यक्रममा ग्राहकले टाटा मोटर्सका नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतको गाडीहरु अबलोकन तथा टेष्ट ड्राइभ गर्न पाउने छन्। जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जको सुविधा पनि उपलब्ध हुनेछ।
कार्यक्रममा नगद छुट, गाडीको एक्सचेन्जमा बिशेष सुविधा, प्रत्यक बुकिङमा स्मार्ट फोन, प्रत्येक गाडिको मुल्याङ्कनमा इन्धन सुविधा र टेस्ट ड्राइभमा सिनेमाको टिकट लगायतका विशेष स्किम दिइने छ।


