Category: खेलकुद

रियल मड्रिडलाई हराउँदै चेल्सी पुग्यो फाइनल ।

बिहिवार काठमाडौ। युइफय च्याम्पियन लिग फुटबल को सेमिफाइनल समीकरण पूरा भएको छ। बिहीबार  राती चेल्सी को घरेलु मैदान स्टाम्फर्ड ब्रिजमा भयको खेलमा रियल मड्रिड लाई....

रियाल मड्रिडले ओसासुनामाथि २–० गोल अन्तरको जित

हिजो राति आफ्नै मैदानमा सम्पन्न खेलमा रियाल मड्रिडले ओसासुनामाथि २–० गोल अन्तरको जित निकालेको छ ।सो जितमा एडर मिलिटाओ र कासेमिरोले एक एक गोलको....

टी–२० सिरिजको उत्कृष्ट खेलाडीमा कुशल भुर्तेल घोषित

काठमाडौँ- नेपाली युवा खेलाडी कुशल भुर्तेल त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उत्कृष्ट खेलाडी बन्नुभएको छ । पाँच खेलमा चार अद्र्धशतकसहित कूल २७८ रन बनाउनुभएका उहाँ....

नेपालले दियो २ सय ७ रनको लक्ष्य

काठमाण्डौमा जारी त्रिकोणात्मक टी २० क्रिकेट श्रृंखला अन्तर्गत जारी खेलमा नेपालले नेदरल्याण्ड्ससामु २ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा....

त्रिकोणात्मक टि २० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक,पारसको स्थानमा सन्दीप खेल्ने

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आज पत्रकार सम्मेलन गर्दै जर्मनीमा निर्मित....

जिम्बाब्वेका पूर्व कप्तान स्ट्रिकमाथि ८ वर्षको प्रतिबन्ध

भ्रष्टाचार सम्बन्धिको आचार संहिता उल्लंघनको आरोपमा जिम्बाब्वेका पूर्व कप्तान हिथ स्ट्रिकमाथि आठ वर्षको प्रतिबन्ध लागेको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले स्ट्रिकमाथि बुधबार....

किंग्स ११ पञ्जावको विजयी शुरुवात

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा किंग्स ११ पञ्जावले विजयी शुरुवात गरेको छ । सोमबार राति मुम्बईको वानखडे स्टेडिमयमा निकै प्रतिस्पर्धात्मक खेलमा पञ्जावले राजस्थान रोयल्समाथि....

आइपिएल क्रिकेट : राजस्थान र पञ्जाब भिड्दै

इन्डियन प्रिमियर लिग, आइपिएल क्रिकेट अन्तर्गत आज राजस्थान रोयल्स र पञ्जाब किंग्सले एक अर्काको सामना गर्दैछन् ।  खेल मुम्बईस्थित वांखडे क्रिकेट मैदानमा नेपाली समयअनुसार....

आहा रारा गोल्डकपको उपाधि संकटाले जित्यो

पोखरामा सम्पन्न आहा रारा गोल्डकपको उपाधि पहिलो पटक संकटा क्लबले जितेको छ । पोखरास्थित पोखरा रंगशालामा शनिबार भएको १९ औं संस्करणको आहा रारा गोल्डकपको....

आहा रारा गोल्डकपको फाइनलमा संकटा र अफ्रिकन रुट्स भिड्ने, दुवै टिम च्याम्पियन बन्ने दाउमा

पोखरा । १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनल खेल आज हुँदैछ । पोखरास्थित पोखरा रंगशालामा हुने उपाधि भिडन्त खेलमा संकटा ब्वाइज क्लब र....

मेयर कपः प्रदेश एक विजय,३ लाख नगद पुरस्कार प्राप्त

ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा प्रदेश एक विजयी भएको छ । प्रदेश एकले ललितपुर मेयर्स–११ लाई १६ रनले पराजित गर्दै प्रतियोगिताको जित....

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकमा कुवेती अब्दुल्लाह

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष)का मुख्य प्रशिक्षकको जिम्मेवारी कुवेती अब्दुल्लाह अलमुताइरीलाई दिइएको छ ।  अखिल नेपाल फुटबल संघ(एन्फा)ले टेक्निकल कमिटीको सिफारिस अनुसार....

नेपालले जित्यो थ्री नेसन्स कपको उपाधि,५ हजार डलर पुरस्कार

काठमाडौं – मिडफिल्डर संजोक राईले खेलको १७ औं मिनेटमा र ४२ औं मिनेटमा विशाल राईले गोल गरेपछि नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ।....

जारी खेलमा बंगलादेशविरुद्ध नेपालको एक गोलको अग्रता

काठमाडौं– थ्री नेसन्स कपअन्तर्गत दशरथ रंगशालामा जारी बंगलादेश र नेपालबीचको खेलमा नेपालले अग्रता दिएको छ। खेलको १७ औं मिनेटमा नेपालका सन्जोग राईले गोल गर्दै....

फुटबल खेलाडी मेस्सी र रोनाल्डो युग समाप्त भएकै हाे ?

काठमाडौं – फुटबलमा सक्रिय खेलाडीहरूमध्ये सबैभन्दा बढी दबदबा कसको होला ? उत्तर सहज छ– लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो। लामो समयदेखि यी दुई खेलाडीबीच....

धुर्मुस सुन्तली फाउण्डेशन ११ करोड भन्दा बढी ऋणमा

धुर्मुस सुन्तली फाउण्डेशन द्वारा चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको हालसम्मको खर्च विवरण सार्वजनिक भएको छ । फाउण्डेशनले सोमबार पत्रकार सम्मेलन गर्दै हाल....

एम्बाप्पेले दुई गोल गर्दा पीएसजीको स्थानमा सुधार

काएलियन एम्बाप्पेको दुई गोलको मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा शानदार जित हासिल गरेको छ । शनिबार राति सम्पन्न खेलमा पीएसजीले....

वेस्ट ईण्डिजविरुद्धको सिरिजका लागी श्रीलंका टोलि घोषणा

वेस्ट ईण्डिजविरुद्धको सिमित ओभर क्रिकेट सिरिजका लागी श्रीलंकाको प्रारम्भिक टोलि घोषणा गरिएको छ । श्रीलंका क्रिकेट बोर्डले दिमुथ करुणारत्नेको कप्तानीमा २० सदस्यीय प्रारम्भिक टोलि....

धादिङ बागमती प्रदेशस्तरीय फुटबलको सेमिफाईनल प्रवेश

धादिङ । धादिङ समाज धादिङ नुवाकोटमा जारी बागमती प्रदेशस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । नुवाकोटको बट्टारस्थित आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा आज....

गौरिका र मन्डेकाजी सर्वोत्कृष्ट वर्ष खेलाडी

भक्तपुर । नेपाली राष्ट्रिय पौडी खेलाडी गौरिका सिंह १५औं संस्करणको एनएनआइपीए स्पोर्टस् अवार्डको महिला तर्फको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् । गौरिका राष्ट्रिय तथा अन्तराष्ट्रिय....

वर्ल्ड टेनिस टुर जे-५ को पहिलो सर्किट सोमबारदेखि

नेपाल टेनिस संघको आयोजनामा वर्ल्ड टेनिस टुर-जे ५ को पहिलो सर्किट माघ १९ गते सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा समान ३२ पुरुष-महिला....

एइबरलाई हराउँदै रियल मड्रिड दोस्रो स्थानमा

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । गएराति भएको खेलमा एइबरलाई ३–१ ले हराउँदै रियलले शीर्ष स्थानको एथ्लेटिको मड्रिडसँग अंक बराबरी....

९ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा

काठमाडौँ । नेपाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो ।....

‘राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति छिट्टै तय हुन्छ’-मन्त्री

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति छिट्टै घोषणा गरिने युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् ।  यसअघि गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी फागुनमा....

१० खेलाडीमा सीमित एलाभेससँग बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगामा बार्सिलोनाले खराब खेल प्रदर्शन गरिरहेको छ । शनिबार राति भएको खेलमा १० खेलाडीमा सीमित भएको एलाभेसँग बार्सिलोना १–१ को बराबरीमा रोकिएको....

च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित सुरुवात

च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार सुरुवात गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा फरेनक्सारोसमाथि ५-१ को जित निकाल्दै बार्सिलोनाले शानदार सुरुवात गरेको हो....