Category: खेलकुद

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा

भाद्र ४, काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी शीर्ष स्थानमा उक्लेको छ । गएराति भएको खेलमा टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गर्दै चेल्सी....

आईपीएल क्रिकेटमा चेन्नईले मुम्बई इन्डियन्सलाई २० रनले हरायो

भाद्र ४, काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्स विजयी भएको छ । गएराति दुबईमा भएको खोलमा चेन्नईले मुम्बई इन्डियन्सलाई २०....

ओमानविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको कीर्तिमानी अर्धशतक र तीव्र गतिका बलर करण केसी र स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनपछि नेपालले आईसीसी विश्वकप लिग–२....

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बा“की खेल आजबाट सुरु हुदै

  इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको बा“की खेल आजबाट सुरु हु“दैछ । कोरोना भाइरसका कारण स्थगित आईपीएलका बा“की खेल युएईमा सुरु लागेको....

क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको चौथो खेलमा आज नेपाल र ओमान खेल्दैछन् । खेल ओमानको अल अमिरात मैदानमा दिउ“सो सवा....

अन्तराष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले आज अमेरिकासंग प्रतिस्पर्धा गर्दै

  आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले आज अमेरिकासंग प्रतिस्पर्धा गर्दैछ । नेपालले अल अमिरात क्रिकेट मैदानमा अमेरिकासंंंग....

पोखरा राइनोजको नयाँ लोगो र जर्सी सार्वजनिक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएलको फ्रेन्चाईज टिम पोखरा राइनोजले नयाँ लोगो र जर्सी सार्वजनिक गरेको छ । पूरानोलाई अझ परिष्कृत गर्दै क्लबले बुधबार....

युरोपियन च्याम्पियन्स लिगमा इंग्लयाण्डको लिभरपुलले इटलीको एसी मिलानलाई ३–२ गोल अन्तरले पराजित

स्पेनको रियल मड्रिडले इटलीको इन्टर मिलानलाई १–० गोलअन्तरले हराउदा मेस्सीप्रेरित फ्रान्सको पीएसजी भने जर्मनीको क्लब ब्रगसग १–१ गोलको बराबरीमा रोकिएको हो । एनफिल्डमा लिभरपुलका....

च्याम्पियन्स लिगः म्याड्रिड र इग्लिस क्लबलाई सफलता

लन्डन । बिहीबार बिहान सम्पन्न च्याम्पियन्स लिगका खेलहरुमा समूह ‘डी’ को खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानलाई १–० ले पराजित ग-यो....

त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलामा आज नेपाल र ओमान खेल्दै

भाद्र २९, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा नेपालले आज ओमानसंग खेल्दैछ । खेल अल अमिरात....

नेपालको अमेरिकामाथि पाँच विकेटको जित

  काठमाडौं, भदौ २९ गते । नेपालले अमेरिकालाई छ विकेटले हराएको छ । आईसीसी विश्व क्रिकेट लिग–२ अन्तगर्त आज सम्पन्न पहिलो एकदिबसीय खेलमा नेपालले अमेरिकालाई....

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत नेपालले आज अमेरिकाविरुद्ध खेल्दै

भाद्र २८, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजबाट सुरु हु“दैछ । ओमानको अल अमिरात क्रिकेट....

नेपालको महिला फुटबल टोलीले आज बंगलादेशसंग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

भाद्र २७, काठमाडौं । नेपालको महिला फुटबल टोलीले आज बंगलादेशसंग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । रोल….. नेपालले घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसंग प्रतिस्पर्धा....

नेपालले आज पपुवा न्युगिनीसंग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै

भाद्र २५, काठमाडौं । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज पपुवा न्युगिनी (पीएनजी) संग दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दैछ । पीएनजीसंगको दुई खेलको....

विश्वकप छनोटमा इंग्ल्यान्डको लगातार पा“चौं जित

भाद्र २१, काठमाडौं । विश्वकप छनोटअन्तर्गत इंग्ल्यान्डले लगातार पा“च खेलमा जित हात पारेको छ । गएराति सम्पन्न खेलमा इंग्ल्यान्डले एन्डोरालाई ४–० गोल अन्तरले पराजित....

किरणको कीर्तिमानमा नेपालको हार

काठमाडौं ।कप्तान तथा गोलरक्षक किरण चेम्जोङले राष्ट्रिय टोलीबाट सार्वाधिक ‘क्याप’ (खेल) खेल्ने कीर्तिमान बनाएको खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार....

नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतस“ग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

भाद्र २०, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज भारतस“ग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुकी साढे ५ बजे खेल सुरु....

विश्वकप फुटबल छनोटमा इंग्ल्यान्डको लगातार जित

भाद्र १८, काठमाडौं । विश्वकप फुटबल छनोट खेलमा इंग्ल्यान्डले आफ्नो जित जारी राखेको छ । इंग्ल्यान्डले हंगेरीलाई ४–० गोलअन्तरले हराएको हो । समूह आईमा....

पहिलो खेलमा बराबरी

कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले राष्ट्रिय टोलीबाट सर्वाधिक खेलको कीर्तिमान बराबरी गरेको दिन नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को नतिजा निकालेको छ। बिहीबार....

आज नेपाली फुटबल टोलीले भारतसंग पहिलो मैत्रिपूर्ण खेल खेल्दै

भाद्र १७, काठमाडौं । नेपाल र भारतबीच आज मैत्रीपूर्ण फुटबल खेल हु“दै छ । नेपालले भारतस“ग दुईवटा मैत्रीपूर्ण खेल खेल खेल्न लागेको हो ।....

एन्टोनी ग्रिजम्यान पुनः एट्लेटिको मड्रिड फर्किए

भाद्र १६, काठमाडौं । एन्टोनी ग्रिजम्यान पुनः एट्लेटिको मड्रिड फर्किएका छन् । एट्लेटिकोले ग्रिजम्यानलाई एक वर्षका लागि लोनमा ल्याएको हो । यसअघि सन् २०१९....

लियोनल मेस्सीको डेब्यु, एम्बाप्पेको दुई गोल

भाद्र १४, काठमाडौं । लियोनल मेस्सीको डेब्यु खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले रेइम्सलाई....

इंग्लिस प्रिमियर लिगमा चेल्सी र लिभरपुल बराबरीमा रोकिए

भाद्र १३, काठमाडौं । चेल्सी र लिभरपुल बराबरीमा रोकिएका छन् । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा चेल्सी र लिभरपुल १–१ को बराबरीमा रोकिएका....

साफको अन्तिम तयारी कतारमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले अर्काे महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपका लागि अन्तिम तयारी कतारको दोहामा गर्ने भएको छ । १५ असोजबाट माल्दिभ्समा....

नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नया“ सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का

नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नया“ सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ । होबार्टले आज नया“ सिजनका लागि....

सहिद स्मारक सी डिभिजन लिग छनौट प्रतियोगिता आजबाट

भाद्र १० काठमाडौं । सहिद स्मारक ’सी’ डिभिजन लिग छनौट प्रतियोगिता आजबाट सुरु हु“दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज पहिलो दिन दुई खेल हुदैछ....