Category: राजनिती

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज

  नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ । दिउ“सो १ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा स्थायी कमिटीको बैठक बस्न लागेको एमाले प्रचार....

माधवकुमार नेपाल एमालेमै फर्किने योगेश भट्टराईको अनुमान

  नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमालेमै फर्किने बताउनुभएको छ । पोखरामा प्रेस चौतारी नेपाल कास्कीले पोखरामा....

पाच दलीय गठबन्धनबीच चुनावी तालमेल हुने माधव नेपालको भनाइ

  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पा“च दलीय गठबन्धनबीच चुनावी तालमेल हुने बताउनुभएको छ । आज पार्टी कार्यालय शुभारम्भ गर्दै अध्यक्ष नेपालले....

माओवादीलाई पहिलो पार्टी हुनबाट कसैले रोक्न सक्दैन ः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताउनुभएको छ । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस....

आजको प्रतिनिधिसभामा बजेट पास गर्ने सरकारको तयारी

भाद्र २९, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउ“सो १ बजे सङ्घीय संसद भवन नया“ बानेश्वरमा बस्नेछ । बैठकका लागि सम्भावित कार्यसूची....

जारी अधिवेशन प्रक्रियाबारे धारणा तय गर्ने कांग्रेसको संस्थापनइतर बैठक बस्ने

भाद्र २८, काठमाडौं । नेपाली कांग्रेसको जारी अधिवेशन प्रक्रियाबारे धारणा तय गर्न संस्थापनइतर समूहको बैठक आज बस्दैछ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कार्यालय....

नेकपा एमाले संसदीय दलको बैठका संसदमा आफ्नो भूमिकाबारे छलफल गर्ने

भाद्र २७, काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । आजको संसद्अघि बोलाइएको बैठक दिउ“सो १२ बजे बस्दैछ । एमालेले पा“च दिनको....

आज प्रतिनिधिसभा पनि अवरोध गर्ने एमालेको तयारी

भाद्र २७, काठमाडौं । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो । सरकारले प्रतिस्थापन विधेयकबाट....

एमाले स्थायी कमिटी बैठक आज बस्दै

भाद्र २५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने कार्यालय....

विचार शून्य’ हुने हो भने पार्टी नै विघटन हुनसक्ने प्रचण्डको भनाइ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पनि नेकपा एमाले जस्तै ‘विचार शून्य’ हुने हो भने पार्टी नै विघटन गरिदिनुपर्ने कुरा दोहोर्याउनुभएको छ ।....

कांग्रेस संसदीय दलको बैठक बस्दै

भाद्र २२, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । भोलि बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न त्यसअघि संसदीय दलको बैठक....

विभाजित दल रोज्न अन्तिम दिन

भाद्र २२, काठमाडौं । विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज सकि“दैछ । राजनीतिक दल सम्बन्धी अध्यादेश जारी भएसंगै नेकपा एमालेबाट विभाजित....

नेकपा एकीकृत समाजवादीबाट नेताहरुको जिम्मेवारी बा“डफा“ड

भाद्र २०, काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेताहरुको जिम्मेवारी बा“डफा“ड गरेको छ । सुदूरपश्चिम बाहेकका अन्य ६ वटा प्रदेशमा इन्चार्जदेखि लिएर विभिन्न जनवर्गीय मोर्चा....

कांग्रेसको महाधिवेशन प्रक्रियामा स्वस्थ प्रतिश्पर्धा गर्न सभापति देउवाको आग्रह

भाद्र १८, काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजबाट शुरु हुने नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा स्वस्थ प्रतिश्पर्धा गर्न आग्रह....

नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया आजदेखि सुरु

भाद्र १८, काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत आजदेखि गाउ“÷नगर वडा अधिवेशन प्रारम्भ हु“दैछ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका....

नेपाली कांग्रेसका देशभरका वडा अधिवेशन एकैसाथ सम्पन्न नहुने

भाद्र १७, काठमाडौं । नेपाली कांग्रेसका देशभरका वडा अधिवेशन एकैसाथ सम्पन्न नहुने भएका छन् । क्रियाशील सदस्यताका सूची प्रकाशित गर्न ढिलाइ भएकाले एकैसाथ वडा....

प्रचण्डले झलनाथको स्वास्थ्य स्थितिबारे जानकारी लिए

भाद्र १६, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ ।....

स्वास्थ्य उपचारपश्चात आज स्वदेश फर्कंदै झलनाथ खनाल

भाद्र १४, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल आज स्वदेश फर्कदै हुनुहुन्छ । दिल्लीमा उपचाररत नेता खनाल उपचार सकेर नेपाल....

कांग्रेस सभापतिहरूको जारी आन्दोलनबारे पौडेल समूहको छलफल जारी

  नेपाली कांग्रेसले आशन्न १४ औं महाधिवेशनका लागि वडादेखि जिल्लासम्म अधिवेशन गर्नका लागि ३८ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको छ । वडा अधिवेशन सुरु हुन....

नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दै

भाद्र १० काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक बस्दैछ । आजको वैठकले स्थायी समिति बैठकको निर्णयलाई अनुमोदन गर्ने जनाइएको छ । बैठक मध्याह्न....

माओवादी केन्द्रमा नेताहरुको जिम्मेवारी हेरफेर

भाद्र ९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले यसअघि विभिन्न पदमा रहनुभएका नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले विभिन्न....

नेकपा एमालेको स्थायी कमिटी बैठक सर्यो

नेकपा (एमाले)को स्थायी कमिटीको बिहान ११ बजे बस्ने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै दिउ“सो ३ बजेलाई सारिएको छ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य....

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

भाद्र ८, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजेका लागि बैठक आह्वान गर्नुभएको छ....

आफू एमालेमै रहेको नेता वामदेव गौतमको भनाइ

  नेकपा (एमाले)का नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताउनुभएको छ । नेता गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको....

नेपाली कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगियो

भाद्र ६, काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगिएको बताएको छ । क्रियाशील सदस्यताको ब“ँकी काम टुंगो लगाउन गठित तीन सदस्यीय समितिले सभापतिलाई....

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

भाद्र ४, काठमाडौं । दल विभाजनसम्बन्धी नियमावली राजपत्रमा प्रकाशित भएको आधारमा निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) नियमावली, २०७८’ जारी गरेको छ । राजपत्रमा....