Category: प्रमुख समाचार

आफ्नो पार्टी एमालेकरण हुँने डर बढेको प्रचण्डको भनाइ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी बिस्तारै एमालेकरण हुँदै गएको हो कि भन्ने चिन्ता बढेको बताउनुभएको छ । आज सूर्यनाथ राम....

प्रतिनिधिसभाको बैठकमा बैठकमा विनियोजन विधेयक पारीत गर्ने तयारी

भाद्र ४, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । आज बस्ने प्रतिनिधिसभाको बैठकका लागि सम्भावित ६ वटा कार्यक्रम....

संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

  आज असोज ३ गते, राष्ट्रिय संविधान दिवस । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज ६ वर्ष पूरा भएको छ । नेपाली....

चाडवाडमा सुरक्षा योजना बनाएर लागू गर्न निर्देशन

प्रहरी प्रधान कार्यालयले चाडबाड केन्द्रित सुरक्षा योजना बनाएर लागू गर्न मुलुकका ७७ वटै प्रहरी कार्यालय र मातहतका इकाइलाई निर्देशन दिएको छ । नजिकिँदै गरेको....

टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु

काठमाडौं – नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आजबाट TVS GRAND DASHAIN EXCHANGE MELA को प्रारम्भ गरेको छ। भृकुटीमण्डपमा आयोजना हुने....

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जारी गर्‍यो ७ बुदे आदेश

  कोरोना नियन्त्रणबारे काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजदेखि लागू हुनेगरी ७ बु“दे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले अर्काे आदेश....

पोखरा राइनोजको नयाँ लोगो र जर्सी सार्वजनिक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग ईपीएलको फ्रेन्चाईज टिम पोखरा राइनोजले नयाँ लोगो र जर्सी सार्वजनिक गरेको छ । पूरानोलाई अझ परिष्कृत गर्दै क्लबले बुधबार....

संखुवासभा सामूहिक हत्याकाण्डमा थप एक पक्राउ

संखुवासभा सामूहिक हत्या प्रकरणमा थप एक जना पक्राउ परेका छन् । यसअघि मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि नियन्त्रणमा....

राष्ट्रियसभाको आजको बैठक स्थगित

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध....

प्रतिस्थापन विधेयक समयमै पारित नहुदा आजदेखि सरकारी खर्च रोकिने

प्रतिस्थापन विधेयक समयमै पारित नहु“दा आजदेखि सरकारी खर्च रोकिने भएको छ । संवैधानिक व्यवस्थाअनुसार तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले गएको जेठ १५ गते अध्यादेशमार्फत ल्याएको....

आज ५७ औं राष्ट्रिय बाल दिवस मनाइदै

भाद्र २९, काठमाडौं । आज ५७ औं राष्ट्रिय बाल दिवस । ‘सामान्य अवस्था वा कोभिड महामारी ः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका....

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै

भाद्र २८, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह््वानमा आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बस्दैछ । बैठक दिउ“सो साढे दुई बजे संघीय संसद....

गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य ः प्रचण्ड

भाद्र २७, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पेरु कम्युनिष्ट पार्टीका नेता गोन्जालोको निधनले क्रान्तिको एउटा मोडेल तत्कालका लागि अन्त्य भएको बताउनुभएको छ....

सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद विस्तार र संसदमा जारी अवरोधबारे छलफल हुने

भाद्र २७, काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) बस्दैछ । बैठकमा मन्त्रिपरिषद विस्तार तथा संसदमा जारी प्रतिपक्षको....

अबको एमाले भेडाबाख्रा, स्याल र बाघको पार्टी

दुई तिहाईको बामपंथी सरकार विघटन गराएर प्रमुख प्रतिपक्षीको भुमिकामा जानुपरेको  नेकपा एमालेको भबिस्य उधोगती हुने निश्चित नै छ। एमालेको स्थायी कमिटी देखि तल्ला कमिटीसम्म....

सत्ता गठबन्धनको बैठक

  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नामावली दिन सत्ता साझेदार दलका नेताहरुसंग आग्रह गर्नुभएको छ । आज बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषदलाई....

कुलमानविरुद्धको मुद्दामा सुनुवाई हुदै, प्रधानन्यायाधीशको इजलासमा पेशी

  नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको मुद्दाको सनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा हुने भएको छ । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त....

सप्तरीमा एकै दिन भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

भाद्र २५, काठमाडौं । सप्तरीमा एकै दिन भएका छुट्टाछुट्टै घटनामा तीन जनाको ज्यान गएको छ । सदरमुकाम राजबिराज नगरपालिका–५ मा पर्ने राजविराज–कुनौली सडकखण्डमा हिजो....

आजको बस्ने संसदमा बजेटको प्रतिस्थापन विधेयक पेस गर्ने सरकारको तयारी

भाद्र २५, काठमाडौं । प्रतिनिधिसभाको नवौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । बैठक नया“ बानेश्वरस्थित संसद् भवनमा दिउ“सो १ बजे बस्नेछ । सरकारले आजको....

सत्ता गठबन्धनको बैठकमा एमसीसी र मन्त्रिपरिषदको पूर्णताबारे छलफल हुने

भाद्र २५, काठमाडौं । सत्ता गठबन्धनका पा“च दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक केहिबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ....

एमसीसी उपाध्यक्षको राजनीतिक दौडधुप तीव्र

रासस काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आइपुगेकी छिन् । नेपाल आएलगतै उनले राजनीतिक दलका नेताहरूसँग....

अमेरिकी राजदूत र नेता भट्टराई बिच भेटबार्ता

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अमेरिकी राजदूत ¥याण्डी डब्लु बेरीबिच भेटवार्ता भएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोर्रेसन....

एमाले बिभाजन नभई पार्टीले काचुली फेरेको नेता विष्णु पौडेलको भनाइ

नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले एमाले विभाजन नभइ पार्टीले का“चुली फेरेको बताउनुभएको छ । आज बुटवलमा प्रेस चौतारी रूपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै उहा“ले....

सरकारमा नजाने लोसपा , संसदमा खोज्यो प्रतिपक्षको सिट

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । गत साउन ३ गते प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएको....

राष्ट्रिय जनगणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म

भाद्र २२, काठमाडौं । सरकारले राष्ट्रिय जनगणना–२०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत तालिकाअनुसार अब कात्तिक २५ देखि मंसिर ९ गतेसम्म राष्ट्रिय....

पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ। पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ः०० बजे सडकमाथिबाट पहिरो  खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो।....