Category: शिक्षा

निषेधाज्ञा आधारित गजल :- प्रकाश खुलाल

मलाई पनि ठूलो मान्छे बनिनु छ भन्छ औंला भाची एक दुईमा गनिनु छ भन्छ 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹 थाहा काठमाडौंमा निषेधाज्ञा लम्बिने भो :व्यवसाय शिक्षा मा ठूलो....

प्रविधिमा आधारित शिक्षा तथा रोजगारलाई नेपालमा रूपान्तरण गर्दै अमेजन वेब सर्भिसेज एकेडेमीको सुरुवात

[२०७८ जेठ १८, काठमाडौँ] अमेजन वेब सर्भिसेज (AWS) एकेडेमीको सुरुवात त्रिभुवन विश्व विद्यालयको इन्जिनियरिङ प्रतिष्ठान पुल्चोक क्याम्पसमा आज भएको छ । यसको सुरुवात यूकेएडको....

नागरिकता र प्रवेशपत्रको फोटो फेरेर लोक सेवाको परीक्षामा सहभागी २० जनालाई कारबाही

८ वैशाख, काठमाडौं । लोक सेवा आयोगले सन्चालन गरेको प्रहरी जवान पदको लिखित परीक्षामा नागरिकता र प्रवेशपत्रको फोटो नै परिवर्तन गरी २० जना नक्कली....

अजङ्गको पहाड उचाल्ने ;युवाबर्ग अपरिहार्यताको परिचालन हो ।

चनौती र अवसरको चुङ्गलमा युवा युवाको अर्थ सत्यताको पक्षमा उभिएर असत्यमाथी बिजय प्राप्त गर्ने,भ्रस्टाचार ,ब्याभिचार ,बिकृती बिसङ्गती र कुशासन बिरुद्ध आवाज बुलन्द गर्दै अबिचलित....

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ – कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजाको विस्तृत....

ब्रिटिस कलेजले दिने भो बेलायतमा नेपाली विद्यार्थीलाई वर्किङ भिसाको अवसर

काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेजले नेपाली  विद्यार्थीहरु लाई बेलायतमा पढ्न र काम गर्न पाउने अवसर दिने भएको छ । ब्रिटिस कलेजबाट स्नातकतह पास....

काठमाडौंमा आइटी करियर कनक्लेभ आयोजना हुँदै

सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशीलताको अवस्थाको विषयमा केन्द्रीत पीबीएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ ।....

कोरोना भाइरस सङ्ग लड्ने शक्ति दिने यी खाने कुराहरु खायौं – डा.पाण्डे

पूरा पढ्नुहोश!कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ....

मेगा बैंकका ग्राहकहरुलाई विशेष छुटका साथ घरमै नर्सिङ सेवा

मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता....

आलुले यसरी चम्काउनुहोस् अनुहार 

आलु एक यस्तो तरकारी हो जुन १२ महिनै बजारमा सहजै पाइन्छ । आलुको प्रयोग तरकारीको रुपमा मात्रै नभई सौन्दर्य बढाउनका लागि पनि गर्न सकिन्छ....

फागुन २० र २१ गते सशक्त नेपाल बन्दको घोषणा।।

काठमाडौ । थारुहट/थारुवान राष्ट्रिय मोर्चाले सशक्त संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । मोर्चाले एक विज्ञप्ति जारी गर्दै फागुन २० र २१ गते सशक्त आम....

स्वयंसेवक शिक्षकका लागि आवेदन खुला

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वयंसेवक शिक्षकका लागि आवेदन खोलेको छ। शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका....

दरबन्दी शिक्षक परिपूर्तिका लागि ‘शिक्षण स्वयमसेवक परिचालन कार्यविधी’ जारी

राधिका पान्डे काठमाडौँ । विषय शिक्षक अपुग भएको विद्यालयमा शिक्षक दरबन्दी परिपूर्ति गर्नको लागि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले ‘शिक्षण स्वयम्सेवक परिचालन कार्यविधी २०७६’....

सबै भाइरस जित्ने ‘युनिभर्सल भ्याक्सिन’ बनाउँदै वैज्ञानिक

एजेन्सी – अमेरिकाको मासाचुसेट्स जेनरल हस्पिटलका अनुसन्धानकर्ताहरूले सबै भाइरसलाई जित्न सक्ने ‘युनिभर्सल भ्याक्सिन’बारे जानकारी सार्वजनिक गरेका छन् ।चीनमा फैलिएको कोरोनाभाइरसका बेला यो खोप अनुसन्धान....

हिमालय कलेजको दादागिरी विरुद्ध अनेरास्ववियू , यस्ता छन १८ बुदे माग

हिमालय कलेज अफ ईन्जिनियरिङ्गको दादागिरी विरुद्ध  नेकपा निकट बिद्धार्थी संगठन अनेरास्ववियूले बिगत दश दिन देखि गरेको तालाबन्दी अझ पनि खुल्न सकेको छैन्। योग्य शिक्षक....

स्ववियु निर्वाचनको तयारी गर्न देशभरका आंगिक क्याम्पसलाई त्रिविको निर्देशन

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचनको तयारी सुरू गर्न देशभरका आंगिक क्याम्पसलाई निर्देशन दिएको छ। विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगा थापाले फागुन १४ गते स्ववियु चुनाव....

मिर्गौला प्रत्यारोपणमा क्रान्ति ल्याएका अर्थशास्त्री

प्रत्यारोपणका लागि हालैका दिनमा मिर्गौला प्राप्त गर्ने सम्भावना नाटकीय रूपमा बढेको छ  । यसको श्रेय भने एकजना अर्थशास्त्री एल्भिन रथलाई जान्छ । रथले आर्थशास्त्रको....

चिकित्सक संघको निर्वाचनमा ३ समूहको उम्मेदवारी दर्ता , ९ हजार बढी डाक्टर मतदाता

 नेपाल चिकित्सक संघको निर्वाचनका लागि स्वतन्त्र सहित ३ समूहबाट उम्मेदवारी दर्ता भएको छ ।  शुक्रबार बिहान १० बजेबाट सुरु भएको उम्मेदवारीको समय शनिबार दिउँसो....

प्रदेस ५ सरकारले नियुक्त गर्यो ३ अस्पतालमा विकास समितिको अध्यक्ष

प्रदेश नम्बर ५ सरकारले ३ वटा अस्पतालका विकास समितिका अध्यक्षहरु नियुक्त गरेको छ । शुक्रबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले प्रदेशका विभिन्न ३ अस्पतालको....

फेरि चितवन मेडिकल कलेजमा विद्यार्थीद्वारा परीक्षा वहिस्कार, आन्दोलन अझै चर्काउने चेतावनी

अवैध शुल्क फिर्ताको माग गर्दै आन्दोलन गरिरहेका चितवन मेडिकल कलेज (सीएमसी) का विद्यार्थीले आइतबार (आज) को बोर्ड परीक्षा पनि बहिस्कार गर्दैं आन्दोलनलाई निरन्तरता दिएका....

‘सेक्स वर्कर्स’लाई भेटेपछि…

एक–अर्काप्रतिको आकर्षण, मानवीय सम्बन्ध र यौनकर्म फरक कुरा हुन् । हामीले चाहेर–नचाहेर हाम्रो देशको यौनबजार फैलने क्रममा छ । र, यो फैलँदो बजारका उपभोक्ता....

विद्यार्थी र अभिभावक चितवनको सडकमा, मन्त्रालयको समय भोली सकिदै

चितवन । चितवन मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभगरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा बृहत् प्रदर्शन गरिएको छ। आईतबार विद्यार्थी, अभिभावक तथा....

विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन अक्षराङ्कन पद्धतिमा हुने

काठमाडौं – पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्र २०७७ देखि विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ। नयाँ पाठ्यक्रम प्रणालीअनुसार विद्यार्थीको मूल्याङ्कन....

डा. केसीको समर्थनमा राँके जुलुस डडेल्धुरा बजार बन्द, सरकारी गाडी चलाउन रोक

डडेल्धुरा । डडेल्धुरा सदरमुकामबाट १७औं पटकको सत्याग्रह थालेका चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता प्राडा गोविन्द केसीले वर्तमान सरकार दम्भमा रहेका कारण देशको शिक्षा र स्वास्थ्य....

मेडिकल काउन्सिलको अध्यक्षमा मुटु रोग विशेषज्ञ डाक्टर :-भगवान

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै डेढ घन्टासम्म बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ। मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय....

एनआरएनएको प्रारम्भीक नतिजामा कांग्रेस अगाडि, कम्युनिस्टले पछ्याउँदै (अन्ने चुनावमा यस्तै होला त ? )

अग्निज्वाला । काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को प्रारम्भीक नतिजाअनुसार नेपाली कांग्रेस निकटका अध्यक्षका उम्मेदवार कुल आचार्य अगाडि देखिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट....