Category: बिजनेस

टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु

काठमाडौं – नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आजबाट TVS GRAND DASHAIN EXCHANGE MELA को प्रारम्भ गरेको छ। भृकुटीमण्डपमा आयोजना हुने....

सुपथ मूल्य पसल सञ्चालन हुदै

  सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजबाट सुपथ मूल्य पसल संचालन गर्ने भएको छ । सुपथ मूल्य पसल कम्पनीले कार्यालय....

बैंकिङ प्रणालीमा चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैया“ बैंकहरुलाई उपलब्ध गराउने

आज राष्ट्र बैंकले १४ दिनको लागि २० अर्ब रुपैया“को रिपो जारी गर्ने भएको हो । राष्ट्र बैंकले गत २३ गते रिपोमार्फत ३० अर्ब रुपैया“....

नमस्ते पे व्यवसायिक रूपमा सञ्चालन

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा स्थापना भएको नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे आजबाट व्यवसायिक सञ्चालन हुने भएको छ । कोरोना....

एक सातामै हरियो तरकारीको मूल्य दोब्बरभन्दा बढी

भाद्र २०, काठमाडौं । स्थानीय बजारमा एक सातामै हरियो तरकारीको मूल्य दोब्बरभन्दा बढीले बढेको छ । स्थानीय बजारमा एक साताअघि ३५ रुपैया“ केजीमा पाइने....

चाडपर्वलाई लक्षित गर्दै प्रोटोनले पेश गर्यो आकर्षक अफरहरुले भरिपूर्ण “दशैँ-दक्षिणा” योजना।

चाडपर्वको मौसम नजिकिए संगै सोही उपलक्ष्यमा प्रोटोनले भारि दक्षिणा सहितको “दशैँ-दक्षिणा” योजना ग्राहक समक्ष प्रस्तुत गरेको छ। निकै नै उत्कृष्ट तथा खेर जान दिनै....

नेपाली सिमेन्ट बजारमा The BEST शौर्य सिमेन्टको आगमन ।

निकै नै प्रतिस्पर्धात्मक बन्दै गएको नेपाली सिमेन्ट बजारका गुणस्तरीय उत्पादनका साथ शौर्य सिमेन्टले आफुलाई प्रस्तुत गरेको छ । सिमेन्टको उत्पादन माग बमोजिम नै भइ....

चाडपर्व लाई लक्षित गर्दै टिभिएसले ल्यायो “TVS ६ Prize को Surprise” योजना।

आउँदै गरेको नेपालीहरुको महान् चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गर्दै टिभिएसले अत्यन्तै आकर्षक “TVS ६ PRIZEको SURPRISE” योजना ल्याएको छ। ६ पटकसम्म उपहार....

नेपाल एसबिआई बैंक लि. र आइसिएफसी फाइनान्स लि. बिच सम्झौता

नेपाल एसबिआई बैंकले आइसिएफसी फाइनान्सका ग्राहकहरुलाई आवश्यकता पर्ने गैरकोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता गरेको ५ । यस सम्झौता अन्तर्गत आइसिएफसी फाइनान्सका ग्राहकहरुले....

विदेशी मुद्राको कारोबार गर्ने संस्थाको नवीकरण गर्ने म्याद थप

भाद्र १३, काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी मुद्राको कारोबार गर्ने संस्थाहरूको नवीकरण गर्ने म्याद थपेको छ । विभागले कोभिड–१९....

आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

  राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजना प्रति इकाई....

नेपाल एसबिआई बैंक लि. र सिप्रदी ट्रेडिङ प्रा. ली बिच सम्झौता

नेपाल एसबिआई बैंक लि. र सिप्रदी ट्रेडिङ प्रा. लि. बिच सिप्रदी ट्रेडिङ प्रा. लि.का ग्राहकहरुलाई TATA गाडिको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने....

गरिमा विकास बैंकले प्रविधिमैत्री तीजलाई प्रोत्साहन गर्न ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्ने

  नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै गईरहेको छ । तर, विश्वमा फैलिरहेको महामारी कोरोना भाईरसले गर्दा गत वर्षमा जस्तै भौतिक दुरी कायम....

एन आई सी एशिया बैंकद्वारा बीमा सहितको निक्षेप सुविधाअन्तर्गत रू. २० लाख बीमा रकम भुक्तानी

भाद्र ९, २०७८ एन आई सी एशिया बैंकले ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत दुई जना खातावालालाई जनही रू. १०–१० लाख....

मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक शेयर बिक्रीको आज अन्तिम दिन

प्रति शेयर न्यूनतम मूल्य रु. ३००÷– मात्र मञ्जुश्री फाईनान्स लिमिटेडको संस्थापक समूह अन्र्तगतको १२,५८७ कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको....

मानुषी लघुवित्तको आईपीओ बाडफाट

भाद्र ७, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ बा“डफा“ट गरेको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म निष्काशनमा....

महालक्ष्मी विकास बैंक लि. र सिप्रदि ट्रेडिङ प्रा. लि बिच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले सिप्रदि ट्रेडिङ प्रा. लि. सँग....

बैंक अफ काठमाण्डू लिमिटेडको कन्ट्याक्टलेस कार्ड सुबिधा

४ भदौ, २०७८ बैंक अफ काठमाण्डू लिमिटेडले प्रबिधिको उच्चतम् प्रयोग गरी ग्राहक महानुभावहरुलाई उत्कृष्ट सेवा तथा सुबिधाहरु उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड....

नबिल बैंक र मुक्तिनाथ विकास बैंक बीच व्यापार सम्झौता

मितिः २०७८÷०५÷०३ नबिल बैंकले मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैंकिङ सुबिधाहरु उपलब्ध गराउन व्यापारिक सम्झौता गरेको छ । यस सम्झौता....

NYEF  काठमाण्डौ च्याप्टर र  FNCCI स्टार्टअप एण्ड इनोवेशन कमिटी बीच सम्झौता

NYEF  काठमाण्डौ च्याप्टर र  FNCCI स्टार्टअप एण्ड इनोवेशन कमिटीले अगस्ट १,२०२१ मा नेपालमा युवा उद्यमशीलता र स्टार्टअप को बृद्धि र उत्थान को लागी एक....

नबिल बैंकद्वारा  Nabil Cash Machine  जारी जस मार्फत अब ATM बाटै रकम जम्मा गर्न सकिने

मितिः २०७८÷०५÷०२ आङ्खना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले  Nabil Cash Machine जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित हु“दै....

मेगा बैंकका ९ वटा एक्सटेन्सन काउन्टर अब शाखा कार्यालयमा स्तरोन्नति

  काठमाडौँ, २ भदौ । मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानहरुमा सञ्चालनमा रहेका ९ वटा एक्सटेन्सन काउन्टरहरुलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ....

स्मार्टडोकोले ल्यायो ‘रक्षाबन्धन अफर’

यो रक्षाबन्धनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ । हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर....

नेपाल बैंकले ३ अर्बभन्दा बढी खुद नाफा आर्जन

भाद्र १, काठमाडौं । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ अर्बभन्दा बढी खुद नाफा आर्जन गरेको छ । असार मसान्तसम्ममा ३....

कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिक प्रा लि. बीच सम्झौता

  कामना सेवा विकास बैंक र सम्यक डाईग्नोष्टिक प्रा लि. बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पछि कामना सेवा विकास बैंकका....

नेपाल राष्ट्र बैंकको रक्षा बन्धनको अवसरमा ल्यायो आकर्षक अफर

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्ना ग्राहकहरुको लागि रक्षा बन्धनको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ....