काठमाडौं पुस २६।नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा चयन भएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन्।दुई बर्षअघि पार्टीको महाधिवेशन भएपनि कांग्रेसले प्रवक्ता चयन गरेको थिएन।

प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले शर्मालाई प्रवक्ता चयन गरिएको जानकारी दिए। शर्मा कांग्रेसका केन्द्रीय सदस्य हुन्।यसअघि कांग्रेस प्रवक्तामा गगन थापा चयन भएको चर्चा चलेको थियो। तर थापालाई देउवाले प्रवक्ताको कार्यभार सम्हाल्ने पत्र दिएका थिएनन्।

инструкция seopultddos онлайнraskrytkaвеличитьгермания дрезден лечение рака простатыfree casual sex websites