काठमाण्डाैं,असार १० गते।पहिले एसएलसी भन्ने गरिएकाे इसइइकाे परिक्षाफल प्रकाशित भएकाे छ।उतिवेला नम्वरकाे अाधारमा परिक्षाफल प्रकाशित हुदा वाेर्ड फस्टकाे ब्यवस्था थियाे तर अहिले ग्रेडिङ सिस्टमकाे अाधारमा परिक्षाकति पास भए एसइइमा ? फल निकालिएकाे छ।गत चैत पहिलाे साता लिइएकाे कक्षा दस काे परिक्षाफल उच्च शिक्षा माध्यामिक परिषदले निकालेकाे हाे।यस परिक्षामा ४ लाख ६३ हजार ६सय ८९ परिक्षार्थी सहभागी थिए।यसमध्ये नियमित तर्फ ४लाख ५१हजार ५सय ३२ विधार्थी थिए ।यसमा १४हजार २सय ३४ विद्यार्थीले ए प्लस ग्रेड ल्याएका छन । यस्तै,४६हजार १सय ३० जनाले ए ग्रेड , ४९हजार ०३७ विधार्थीले बी प्लस ग्रेड र  ७हजार १२ जनाले बी ग्रेड  ल्याएका छन।