-डा. प्रेमसिंहसँग भएको कुराकानी

  अग्निज्वला डटकम स्टुडियोमा अन्तरवार्ता दिँदै उनले न्यायलयको कामकारवाही विरुद्ध बोलेका छन् । विश्वनाथ उपाध्यायाको पालादेखि नै न्यायालय नेता र बाहिरी शक्तिको ईशारामा चल्न थालेको उनको आरोप छ ।

‘कुन चाहीँ न्यायाधीश दुधले धोएको छ र यहाँ ?’ उनले भने । यसबाहेक राज्यशक्तिमा रहेका अधिकांश अधिकारीहरु भ्रष्ट भएको बताउँदै अहिलेको संरचनामाप्रति नै आक्रोशित बनेका थिए । उनले थपे, ‘यस्तो गरिब देशमा वकिलहरु एक पटक बोलेको मात्रै १ लाख लिन्छन् । कसको विश्वास गर्ने यहाँ ?

’अर्को क्रान्तिकारी नेताको आवस्यकता औंल्याउँदै अर्को बिद्रोह चाहिएको उनले बताए ।‘यस्तै अवस्था रहने हो भने अर्को क्रान्ति हुनेछ,’ उनले अग्निज्वलासँग कुरा गर्दै भने, ‘विप्लवले बिद्रोह गर्नसक्नेछन् । ’डा. बस्न्यातले आफू नेत्रविक्रम चन्द विप्लवको राजनीतिक दलसँग सम्बद्ध नभए पनि उनका पछिल्ला गतिविधिका कारण डा. केसीको काण्डको छानविन गर्नसक्ने बताएका छन् ।

Bipodsgoogle аккаунтпродвижение в адвордс гуглядростоматология на печерскеревитоника базовый курс скачать