काठमाडाँै, ७ असार (रासस) ः प्रधानसेनापति महारथी राजेन्द्र क्षेत्रीको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा रहनुभएका पाकिस्तानी सेनाका संयुक्त सेनाध्यक्ष जनरल जुबाइर महमुद हायातले मंगलबार राष्ट्रपति श्रीमती विद्यादेवीbidhya-bhandari भण्डारीसंग राष्ट्रपति भवन, शीतल निवासमा भेट गर्नु भएको छ ।