काठमाडौँ ६ असार । २ खर्बभन्दा बढीको बजेट ल्याएका प्रदेश सरकारहरुको आन्तरिक स्रोतबाट भने न्युन देखिएको छ ।

प्रदेश सरकारहरुले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटअनुसार सातवटै प्रदेशसले २५ अर्ब ६३ करोड रुपैयाँमात्र आन्तरिक स्रोत परिचालन गर्नेछन् ।

७ वटा प्रदेशको बजेटको आकार २ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँ छ ।, आजको कारोवार दैनिकमा खबर छ ।