चीन भ्रमणको पहलो दिन मंगलबार बेइजिङमा नेपाली दुतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यातायात तथा कनेक्टिभिटी, पर्यटन तथा संस्कृति, ब्यापार तथा लगानी, कृषि, उद्योग तथा प्रविधि स्थानान्तरण, गरी ६ मुख्य क्षेत्रमा चीनसँग सहकार्य गर्न सकिने बताएका हुन् । आजको नागरिक दैनिकमा खबर छ ।