काठमाण्डाैं,असार ५ गते।नेपाली कांग्रेसकाे जिल्ला सभापतिकाे भेला हेटाैंडमा अाजबाट सुरू भएकाे छ।कांग्रेस सभापति शेरवहादुर देउवाले भेलाकाे उदघाटन गरेपछि भेला हेटाैंडामा तिन दिनसम्म चल्नेछ।तिनदिनसम्म चल्ने भेला वुधवारबाट वन्द सत्र सुरू हुनेछ।बन्द सत्रमा जिल्ला सभापतिले अा-अाफनाे जिल्लाकाे रिपाेर्टिङ गर्नेछन।भेलामा पार्टी संगठनलाइ पुर्नजिवन दिने,निर्वाचन पराजयकाे समिक्षा गर्ने लगायतका विषय समेटिएपनि संस्कांग्रेस जिल्ला सभापतिकाे भेला हेटाैंडामा,देउवालाइ अप्ठयाराेमा पार्ने पाैडेल र सिटाैलाकाे तयारीथापन पक्षलाइ निर्वाचन पराजयकाे नैतिक जिम्मेवारि लिन लगाएर महासमिति वैठक डाक्ने र यस मार्फत महाधिवेशनकाे मिति तय गर्न लगाएर सभापति हटाउने खेलमा पाैडेल र सिटाैला क्याम्प लागेका छन।